बिहीबार, असार ३२, २०८३

सागमा आज १५ खेल हुँदै

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज (आइतबार) १५ खेलमा प्रतिस्पर्धा हुँदैछ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज (आइतबार) १५ खेलमा प्रतिस्पर्धा हुँदैछ।

आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ। जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबलका खेल पोखरामा हुनेछन्। यस्तै, कुस्ती जनकपुरमा हुनेछ। अन्य खेल भने काठमाडौंमा संचालन हुनेछन्।

पदक तालिकामा भारत शीर्ष

जारी प्रतियोगिताअन्तर्गत सातौं दिनका खेल सकिँदा भारत पदक तालिकामा ११९ स्वर्णसहित अग्रस्थानमा छ। नेपाल भने ४३ स्वर्णसहित दोस्रो स्थानमा छ।

प्रकाशित: Dec 08, 2019| 03:10 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।