बिहीबार, असार ३२, २०८३

सागको एकै संस्करणमा गौरिकाले जितिन् तीन स्वर्ण

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– जारी १३ औं सागअन्तर्गत गौरिका सिंहले नेपाललाई पौडीतर्फ स्वर्ण पदक दिलाएकी छन् । आइतबार भएको चार सय मिटर फ्रि स्टाइलमा उनले स्वर्ण जितेकी हुन् ।

चार सय मिटर उनले ४ मिनेट २५ सेकेन्डमा पूरा गरेकी थिइन् । यससँगै जारी १३औं सागमा गौरिकाको स्वर्ण पदक संख्या तीन पुगेको छ ।

उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

प्रकाशित: Dec 08, 2019| 11:13 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।