मंगलबार, चैत १०, २०८२

पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष बास्केटबलमा नेपाल सेमिफाइनल पुगेको छ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष बास्केटबलमा नेपाल सेमिफाइनल पुगेको छ।

National life

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)स्थित कभर्ड हलमा आइतबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनल पुगेको हो। नेपालले माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्यो। टिमलाई जित दिलाउन असिम श्रेष्ठले १८, आयुस सिंहले १५ तथा सदिश प्रधानले १४ स्कोर गरे।

नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ।

अर्को सेमिफाइनलमा बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Dec 08, 2019| 09:44 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।