बिहीबार, असार ३२, २०८३

संगीताले कुस्तीमा दिलाइन् नेपाललाई ऐतिहासिक स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले नेपाललाई ऐहिहासिक पहिलो स्वर्ण पदक दिलाएकी छिन्।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

जनकपुर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले नेपाललाई ऐहिहासिक पहिलो स्वर्ण पदक दिलाएकी छिन्।

५५ केजी तौल समूहमा शनिबार जनकपुरमा भएको खेलमा उनले बंगलादेशकी सकिरा रेनीलाई ४–१ ले पराजित गरिन्।

सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो। नेपाललाई स्वर्ण दिलाएपछि उनी भावुक बनिन्। उनलाई कोच र खेल पदाधिकारीले सम्हाले।

यो सँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ।

प्रकाशित: Dec 07, 2019| 11:06 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।