सोमबार, चैत ९, २०८२

थ्री स्टार र संकटा तथा पुलिस र ब्रिगेड ब्वाइज भिड्दै

शुक्रबार, माघ २४, २०७६
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) हुने पहिलो खेलमा थ्री स्टार क्लब र संकटा क्लब आमनेसामने हुँदैछन्।

दिप ज्योति अन्तरस्कुल फुटसल प्रतियोगिता फागुन पहिलो साता

शुक्रबार, माघ २४, २०७६
तेस्रो संस्करणको दिप ज्योति अन्तरस्कुल फुटसल प्रतियोगिता फागुन पहिलो साताबाट हुने भएको छ। दिप ज्योति आवासीय माविको आयोजनामा हुने प्रतियोगिता फागुन १ र २ गते हुने आयोजकले जानकारी दिएको हो।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका शरदले बाँकी खेल गुमाउने

बिहीबार, माघ २३, २०७६
शरद भेषावकरले आईसीसी विश्वकप लिग २ अन्तरगतका बाँकी खेल गुमाउने भएका छन्। शरद घाइते भएपछि उनलाई चिकित्सकले १० दिन रेस्ट गर्न सल्लाह दिएपछि उनले लिगका बाँकी खेल गुमाउने भएका हुन्।

इपिएललाई आइसिसीको मान्यता

इपिएललाई आइसिसीको मान्यता

आगामी चैत १ गतेदेखि १५ गतेसम्म चल्ने एभरेष्ट प्रिमियर लिगका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) ले मान्यता प्रदान गरेको छ।
क्रिकेट विश्वकप लिग-२ मा ओमनको अगातार दोस्रो जित

क्रिकेट विश्वकप लिग-२ मा ओमनको अगातार दोस्रो जित

काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय शृंखलाको आजको खेलमा ओमनले जित हात पारको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमनले अमेरिकाविरुद्ध ५ विकेटले जित हात पारेको हो।
‘ए’ डिभिजन लिगः आर्मी पुनः शीर्ष स्थानमै

‘ए’ डिभिजन लिगः आर्मी पुनः शीर्ष स्थानमै

जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एघारौं चरणको दोस्रो खेलको विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोलअन्तरले...
सरस्वतीको गोलपोष्टमा मछिन्द्रको आधा दर्जन गोल

सरस्वतीको गोलपोष्टमा मछिन्द्रको आधा दर्जन गोल

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत एघारौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई जारी लिगकै ठूलो गोलअन्तरले हराएको छ।
मेस्सीको आक्रामक अभिव्यक्तिपछि पनि अबिडाल बार्सिलोनामै रहने

मेस्सीको आक्रामक अभिव्यक्तिपछि पनि अबिडाल बार्सिलोनामै रहने

बार्सिलोनाका खेल निर्देशक एरिक अबिडाल लियोनेल मेस्सीको आक्रामक प्रतिक्रिया पछि पनि बार्सिलोनामै रहने भएका छन्। बार्सिलोनाका फरवार्ड मेस्सीले अबिडालको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
प्रकाशित
बिहीबार, माघ २३, २०७६  १३:२७

अमेरिकाले ओमानलाई दियो २१४ रनको लक्ष्य

काठमाडौंमा जारी विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय श्रृंखलाको आजको खेलमा ओमान र अमेरिका जितका लागि संघर्ष गरिरहेका छन्।

प्रकाशित
बिहीबार, माघ २३, २०७६  १२:४७

बूढासुब्बा गोल्डकप फागुन १० देखि, पुरस्कार राशि बढाइयो

मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ। आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता...

प्रकाशित
बिहीबार, माघ २३, २०७६  १२:१५

कोरोना आतंकः सांघाईले रोक्यो सबै खेल प्रतियोगिता, ग्रान्ड प्रिक्स पनि प्रभावित हुने

सांघाईको स्पोर्टस् अथोरेटीले कोरोना भाइरसका कारण सबै स्पोर्टस् आयोजनालाई रोक लगाउन निर्देशन दिएको छ। चीनको सांघाईमा आगामी अप्रिल १९ बाट सुरु हुने फर्मुला वान अन्तर्गतको ‘चिनियाँ ग्रान्ड प्रिक्स’लाई पनि यो...

प्रकाशित
बिहीबार, माघ २३, २०७६  ०९:४७

टोटेनहमको संघर्षपूर्ण जित

इंग्लिस एफए कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा टोटेनहमले साउथ ह्यामटनलाई पराजित गरेको छ। टोटेनहम हट्सपुर स्टेडियममा सम्पन्न खेलमा पाहुना टोली साउथह्यामटनले ३–२ को हार बेहोरेको हो।

प्रकाशित
बिहीबार, माघ २३, २०७६  ०९:२४

त्रिकोणात्मक सिरिजः ओमानले टस जितेर बलिङ रोज्यो

लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। ओमानले टस जितेर बलिङ रोजेको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुनेछ ।

प्रकाशित
बिहीबार, माघ २३, २०७६  ०७:५९

ए डिभिजन लिगमा एघारौं चरणकाे खेल सुरुः शीर्ष दुई र पुछारका दुई टोली भिड्दै

जारी शहीद स्मार ए डिभिजन लिगको एघारौं चरणका खेलहरु सुरु भएका छन्। एन्फा कम्प्लेक्स र एपिएफको हलचोक रंगशालामा हुने खेलमा ..

प्रकाशित
बुधबार, माघ २२, २०७६  १६:५५

ब्याटिङ नचल्दा लिगको पहिलो खेलमै हार्‍यो नेपाल

विश्वकप क्रिकेट लिग २ को त्रिपक्षीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ। बलिङ उत्कृष्ट गरेपनि नेपालको पुरानै समस्याका रुपमा रहेको ब्याटिङ नचल्दा लिग अन्तरगतको ओमानविरुद्धको पहिलो खेलमा नेपाल १८...

प्रकाशित
बुधबार, माघ २२, २०७६  १६:१५

नेपालको एक सय ५० रन पूरा

क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो जितको खोजीमा रहेको नेपालले एक सय ५० र पुरा गरेको छ। १९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७ विकेट गुमाउँदै १ सय ५० को आँकडा...

प्रकाशित
बुधबार, माघ २२, २०७६  १५:१३

विश्व वरियतामा नेपाली महिला भलिबल टोली ८७औं स्थानमा

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औं स्थान हासिल गरेको छ।

प्रकाशित
बुधबार, माघ २२, २०७६  १५:०३

आईसीसी विश्वकप लिग–टू : नेपालको ५ विकेट गयो

जारी आइसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक क्रिकेट श्रृंखलाको ओमानविरुद्धको पहिलो खेलमा नेपालले पाचौँ विकेट पनि गुमाएको छ।

प्रकाशित
बुधबार, माघ २२, २०७६  १३:४५

ओमानविरुद्ध नेपालको खराब सुरुवात

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्ध खेलिरहेको नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ। 

प्रकाशित
बुधबार, माघ २२, २०७६  १२:४७

ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गतको पहिलो खेलमा ओमानले नेपालसामु १९८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।