सोमबार, चैत ९, २०८२

इस्टर्न रिजन खेल्न नेपाली टिम बिहीबार थाइल्याण्ड जाने

एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप खेल्न नेपली राष्ट्रिय टोली बिहीबार थाइल्यान्ड जाने भएको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं- एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप खेल्न नेपली राष्ट्रिय टोली बिहीबार थाइल्यान्ड जाने भएको छ।

National life

एसिसी क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने इस्र्टन रिजनमा भाग लिन नेपाली टोली त्यसतर्फ जान लागेको हो।

प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तालिम गरिरहेका छन्। अन्तिम तयारी गरिरहेका १४ सदस्यीय नेपाली राष्ट्रिय टोली १५ गते त्यसतर्फ जान लागेको हो।

प्रतियोगितामा नेपाली टोली उपाधि जित्ने लक्ष्यमा हुने कप्तान ज्ञानेन्द्र मल्लले बताए।

इस्टन रिजनमा नेपाल, थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्। नेपालबाहेक कुनै एसोसिएट नेशन प्रतियोगितामा छैनन्। जसकारण यी सबै टोलीको तुलनामा नेपाल केही बलियो छ।

Laxmi sunrise bank
kumari

नेपाली टोली

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन्।

प्रकाशित: Feb 24, 2020| 17:34 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।