मंगलबार, भदौ ३०, २०८३

सुनचाँदीको मुल्य घट्यो

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ९ सयले घटेर तोलाको ३ लाख १ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख १ हजारमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ४६०० मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४६२० मा कारोबार भएको थियो।

प्रकाशित: Sep 15, 2026| 11:24 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्