सोमबार, चैत ९, २०८२

ईपीएलका लागि ललितपुरमा तीन विदेशी खेलाडी अनुबन्धित

ललितपुर प्याट्रियट्सले यसअघि श्रीलंकाका पूर्वकप्तान उपल थरङ्गालाई भित्र्याइसकेको छ। प्रतियोगिताको नियमअनुसार प्रत्येक टिमले कम्तीमा तीन जना विदेशी खेलाडी राख्नुपर्नेछ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले तीनजना विदेशी खेलाडी भित्र्याएको छ । पाकिस्तानका अलराउन्डर हमाद आजम र हसन खान तथा लेफ्ट आर्म सिमर मिर हाम्जालाई ललितपुरले लिएको हो ।

National life

ललितपुर प्याट्रियट्समा अनुबन्ध भएका यी तीन खेलाडी यसअघि सन् २०१९ को जनवरीमा इंग्ल्यान्डको ससेक्स काउन्टी क्लबमा अनुबन्ध भएका थिए।

ललितपुर प्याट्रियट्सले यसअघि श्रीलंकाका पूर्वकप्तान उपल थरङ्गालाई भित्र्याइसकेको छ। प्रतियोगिताको नियमअनुसार प्रत्येक टिमले कम्तीमा तीन जना विदेशी खेलाडी राख्नुपर्नेछ।

ललितपुर प्याट्रियट्सका कप्तान नेपाली राष्ट्रिय टिमका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल हुन् भने टिमको प्रमुख प्रशिक्षक राजु बस्नेत हुन्। एभरेष्ट प्रिमियर लिग आउँदो मार्च १४ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रकाशित: Feb 24, 2020| 15:05 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।