मंगलबार, असार ३०, २०८३

आर्मीले जित्यो राईनो गोल्डकप फुटबलको उपाधि

त्रिभुवन आर्मी क्लबले पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै आर्मीले उपाधि आफ्नो पोल्टामा पारेको हो।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं - त्रिभुवन आर्मी क्लबले पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै आर्मीले उपाधि आफ्नो पोल्टामा पारेको हो।

आर्मीको जितमा सुदिल राईले खेलको सातौं मिनेटमा गरेको गोल निर्णयक बन्न पुग्यो। उपाधिसँगै आर्मीले १० लाख प्राप्त गरेको छ । उपविजेताले पुलिसले ५ लाख प्राप्त गर्‍यो। आर्मीले हिमालयन शेर्पा तथा पुलिसले च्यासल युथ क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए।

प्रकाशित: Feb 26, 2020| 19:02 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।