मंगलबार, असार ३०, २०८३

काठमाडौं किंग्समा आयरल्याण्डका केभिन

आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायन आउने भएका छन्। केभिनलाई काठमाडौं किंग्स इलाभेनले आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं - आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायन आउने भएका छन्। केभिनलाई काठमाडौं किंग्स इलाभेनले आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ।

केभिनले यसअघि पनि काठमाडौंबाटै प्रतियोगिता खेलेका थिए। काठमाडौंमा भित्रिने केभिन पहिलो विदेशी खेलाडी हुन्। अलराउन्डर केभिनले गत सिजनमा ७ खेल खेल्दै ९ विकेट लिएका थिए भने १ सय ८४ रन बनाएका थिए। उनी टोलीका तर्फबाट सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका थिए।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने छ।

प्रकाशित: Feb 25, 2020| 16:18 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।