सोमबारको महत्वपूर्ण खेलमा हार ब्यहोर्दै सरस्वती युथ क्लब रेलिगेशनमा परेको छ। रेलिगेशनमा परेको सरस्वती बी डिभिजनमा घटुवा भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सरस्वती च्यासल युथ क्लबसँग १-२ गोलले...
नेपालले ओमानसँग दोस्रोपटक हार बेहोरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा ८ विकेटको हार बेहोरेसँगै नेपालले ओमानसँगका दुबै खेल हारेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको आजको खेलमा नेपाल ओमनसँग पराजित भएको छ। नेपाल ओमनसँग ८ विकेटले पराजित भएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपाल र अमेरिकाबीचको खेल थियो। खेलको तेस्रो ओभर मेडन राखेका अमेरिकाका एल्मोर हुचित्सनले ३५.२ ओभरमा एक बल क्याच गरे।
‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक क्रिकेट शृंखलाअन्तर्गत आज (आइतबार) नेपाल र ओमान प्रतिस्पर्धा गर्दैछन्।
नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।