कीर्तिपुरमा सम्पन्न विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिका जितविहीन रह्यो। यसअघिका सिरिजमा राम्रो प्रदर्शन गर्दै तालिकाको शीर्ष स्थानमा रहेकोमा यो सिरिजमा राम्रो प्रदर्शन गर्न सकेन।
खेल हेर्न दर्शक आउने क्रम चलिरहेका बेला पहिलो इनिङ सकिएको थियो। ३६ रनको झिनो लक्ष्य पाएको नेपालले लक्ष्य भेट्टाउन दुई विकेटको मात्र क्षति बेहोर्नुपर्याे।
हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेसँगै सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरणका सबै खेल सकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा हिमालयन शेर्पा र जावलाखेल...
नेपालसँग अमेरिका ८ विकेटले पराजित भएपछि नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकी टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गरेको हो।
अछामको साँफेबगरमा सुदूरपश्चिम (सुप) प्रदेशकै ठूलो धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ। जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामको आयोजनामा प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो।