सोमबार, चैत ९, २०८२

इपीएलमा सादियो मानेको सय गोल

आइतबार, फागुन ४, २०७६
लिभरपुलका सादियो मानेले इंग्लिस प्रिमियर लिग (इपीएल)मा सय गोल पूरा गरेका छन्।

गेटाफेमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

आइतबार, फागुन ४, २०७६
स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि संघर्षपूर्ण जित निकालेको छ।

उपाधिका लागि लिभरपुललाई ५ जित आवश्यक

आइतबार, फागुन ४, २०७६
लिग दावेदार लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा जित निकालेको छ।

कम उमेरमै प्रवेशको सफलता : खेलाडीदेखि प्रशिक्षक बन्दासम्म उपाधि विजेता

कम उमेरमै प्रवेशको सफलता : खेलाडीदेखि प्रशिक्षक बन्दासम्म उपाधि विजेता

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल सहिद स्मारक ए डिभिजन लिगको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
मुख्यमन्त्री राउत भन्छन्– प्रदेश सरकारको दुई वर्ष सफल

मुख्यमन्त्री राउत भन्छन्– प्रदेश सरकारको दुई वर्ष सफल

प्रतिपक्षी दलले जनअपेक्षाअनुसार प्रदेश सरकार काम गर्न नसकेको आरोप लगाइरहेको बेला मुख्यमन्त्री लालबाबु राउतले भने प्रदेश सरकारको दुई वर्षको कार्यकाल सफल रहेको दाबी गरेका छन्।
मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको नयाँ विजेता

मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको नयाँ विजेता

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। जितसँगै मछिन्द्र ‘ए’ डिभिजन लिग जित्ने १६ औं क्लब बनेको छ।
‘ए’ डिभिजनको अन्तिम खेलमा विमलको पुनरागमन

‘ए’ डिभिजनको अन्तिम खेलमा विमलको पुनरागमन

एन्फाबाट ९० दिनको निलम्बनमा परेका स्ट्राइकर विमल घर्तिमगर सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलबाट पुनरागमन गरेका छन्।
‘ए’ डिभिजन लिगको उपाधि भिडन्त आज : के छ कप्तान र प्रशिक्षकको रणनीति ?

‘ए’ डिभिजन लिगको उपाधि भिडन्त आज : के छ कप्तान र प्रशिक्षकको रणनीति ?

शहीद स्मारक ए डिभिजन लिगमा आज अन्तिम खेल हुँदैछ। यो खेलले मात्र हामीलाई लिग विजेताको नाम दिने छ।
प्रकाशित
शनिबार, फागुन ३, २०७६  ०७:४२

म्यान्चेष्टर सिटीले दुई सिजन च्याम्पियन्स लिग गुमाउने

इङ्लिस क्लब म्यान्चेष्टर सिटीले आगामी दुई सिजन च्याम्पियन्स लिग फुटबल खेल्न नपाउने भएको छ।

प्रकाशित
शनिबार, फागुन ३, २०७६  ०७:२२

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने उक्त...

प्रकाशित
शुक्रबार, फागुन २, २०७६  २०:४२

ए डिभिजन लिग : उपाधि भिडन्तमा ‘ब्याचमेट’

भोलि सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल हुँदैछ। लिगको अन्तिम चरणका ६ खेल भईसक्दासम्म पनि लिग विजेताको टुंगो लागेको छैन।

प्रकाशित
शुक्रबार, फागुन २, २०७६  १७:४१

मनाङ विजयी

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्बल विजयी भएको छ। उसले जावलाखेल युथ क्लबलाई शुन्यकाविरुद्ध एक गोलले हराएको हो।

प्रकाशित
शुक्रबार, फागुन २, २०७६  १७:२८

समापनको संघारमा ‘ए’ डिभिजन लिग, खेलाडीको ध्यान फुटबल कि फेन्टासीमा ?

मोबाइलकै कारण खेलाडीमा आपसी अन्तरक्रिया पनि कम भएको छ। जसले गर्दा खेलाडीले अघिल्लो खेलका लागि रणनीति तय गर्ने प्रक्रियामा बाधा पुगेको छ।

प्रकाशित
शुक्रबार, फागुन २, २०७६  १६:०१

ए डिभिजन लिगमा थ्रीस्टारको सुखद अन्त्य

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा थ्रीस्टार क्लब विजयी भएको छ।

प्रकाशित
शुक्रबार, फागुन २, २०७६  ११:२६

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाको सुखद अन्त्य, एनआरटी २–१ ले पराजित

हिमालयन शेर्पा क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद् अन्त्य गरेको छ।

प्रकाशित
शुक्रबार, फागुन २, २०७६  ०८:१३

जाउलाखेल र मनाङ मर्स्याङ्दी आज प्रतिस्पर्धा गर्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) तीन खेल हुँदैछन्।

प्रकाशित
बिहीबार, फागुन १, २०७६  १७:२८

‘ए’ डिभिजन लिगबाट सरस्वतीको ‘बाइबाइ’

०६८ सालमा दोस्रो पटक ए डिभिजनमा फर्किएको सरस्वती ०७६ सालको लिग समाप्तिसँगै बी डिभिजनमा घटुवा भयो। ८ वर्ष ए डिभिजन लिग खेलेको सरस्वती पछिल्लो साल रेलिगेशन जोनमा थिएन।

प्रकाशित
बिहीबार, फागुन १, २०७६  १४:५७

अन्तिम खेलमा एपिएफ र बिबिसीको बराबरी

काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा ब्रिगेड बोइज क्लब (बिबिसी)सँग बराबरी खेलेको छ।

प्रकाशित
बिहीबार, फागुन १, २०७६  ११:३१

जुमानुको ह्याट्रिकसँगै पुलिसको सुखद अन्त्य, पुलिसलाई शीर्ष ६ को स्थान पक्का

१३ औं चरणको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबका जुमानु राईले ह्याट्रिक गरेका छन्।उनको ह्याट्रिसँगै पुलिसले आजको खेलमा जित निकालेको छ।

प्रकाशित
बिहीबार, फागुन १, २०७६  ०७:५३

महँगो पर्नसक्छ मछिन्द्रलाई त्यो १ अंक

चालू लिगमा उनीहरुको जित हार र बराबरीको संख्या केलाउँदा स्तर समान देखिन्छ। तर, मछिन्द्रलाई प्रभाव पार्ने एकमात्र तत्व छ – पोहोरको लिगमा अंक घटुवा प्रणालीमो प्रभाव।