मंगलबार, असार ३०, २०८३

महिला विश्वकप फाइनलः अष्ट्रेलिया टस जितेर ब्याटिङ गर्दै

अष्ट्रेलियामा जारी आईसीसी महिला टी–२० विश्वकपमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं- अष्ट्रेलियामा जारी आईसीसी महिला टी–२० विश्वकपमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ।

मेलबर्न क्रिकेट रंगशालामा भर्खरै सुरु भएको खेलमा अष्ट्रेलियाका अलिसा हेली र बेथ मोनीले ओपनिङ बिकेट सम्हालिरहेका छन।

यसअघि सेमीफाइनल खेल वर्षाका कारण रद्द भएपछि भारत खेल नै नखेली फाइनल प्रवेश गरेको थियो।

भारतले समूह चरणका सबै खेल जितेको आधारमा फाइनलमा प्रवेश पाएको हो।

उता साविक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच रनले हराउँदै फाइनल प्रवेश गरेको हो।

प्रकाशित: Mar 08, 2020| 07:18 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।