सोमबार, चैत ९, २०८२

अहमदाबादमा बन्यो विश्वकै ठूलो क्रिकेट रंगशाला, यस्ता छन् विशेषता

बुधबार, फागुन ७, २०७६
गुजरातको राजधानी अहमदाबादमा विश्वकै ठूलो रंगशाला निर्माण सम्पन्न हुँदैछ।

प्रथम प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल सुरु

बुधबार, फागुन ७, २०७६
अछामको साँफेबगरमा प्रजातन्त्र दिवसको अवसर पारेर प्रथम प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्घाटन गरे।

मेस्सी र रोनाल्डोलाई पनि पछि पार्ने को हुन् हालान्ड ?

मेस्सी र रोनाल्डोलाई पनि पछि पार्ने को हुन् हालान्ड ?

विश्वकै कठिन मानिने क्लब फुटबल प्रतियोगितामा उनले यो वर्ष बार्सिलोनाको भन्दा पनि धेरै गोल गरिसके। उनले व्यक्तिगत १० गोल पूरा गर्दा बार्सिलोनाबाट ९ गोलमात्र भएको छ।
लिभरपुल पराजित

लिभरपुल पराजित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ।
नेयमारको गोलले टरेन पीएसजीको हार

नेयमारको गोलले टरेन पीएसजीको हार

च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को मंगलबार राति सम्पन्न खेलमा पेरिस जेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ।
धोनी मार्च १ बाट चेन्नाई क्याम्पमा जाने

धोनी मार्च १ बाट चेन्नाई क्याम्पमा जाने

इन्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं सिजन आउँदो मार्च २९ बाट सुरु हुँदै छ। भारतीय मिडियाका अनुसार चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी १ मार्चबाटै टिममा जोडिने छन्।
लिग विजेता मछिन्द्रलाई एएफसीको निम्तो

लिग विजेता मछिन्द्रलाई एएफसीको निम्तो

एसियन फुटबल कनफेडेरेसन(एएफसी)ले मछिन्द्र फुटबल क्लबलाई एएफसी क्लब प्रतियोगिता २०२१ का लागि निम्तो गरेको छ। उसले लिग विजेता मछिन्द्र क्लबलाई नेपालको नयाँ च्याम्पियन बनेकोमा बधाईसमेत व्यक्त गरेको छ।
प्रकाशित
मंगलबार, फागुन ६, २०७६  १५:५७

च्याम्पियन्स लिगको अन्तिम १६ का खेल सुरु हुँदै

युरोपियन च्यम्पियन्स लिगको अन्तिम १६ का खेलहरु मंगलबार रातिबाट सुरु हुँदैछन्।

प्रकाशित
मंगलबार, फागुन ६, २०७६  १५:३४

‘एसीसी इस्टर्न रिजन क्रिकेट’को तयारीमा लागे खेलाडी

नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट (इस्टर्न ििरजन क्रिकेट) प्रतियोगिताको तयारी थालेको छ।

प्रकाशित
मंगलबार, फागुन ६, २०७६  १४:२१

एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान सुधार गरेको छ।


प्रकाशित
मंगलबार, फागुन ६, २०७६  ०८:४१

म्यानचेस्टर युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिगको सर्वाधिक विजेता म्यानचेस्टर युनाइटेडले सोमबार राति भएको खेलमा चेल्सीमाथि सहज जित निकालेको छ।

प्रकाशित
सोमबार, फागुन ५, २०७६  १५:५१

लिग विजेता मछिन्द्रसहित त्रिभुवन आर्मीले माइभ्याली गोल्डकप खेल्ने

माइभ्याली फुटबल क्लबले आयोजना गर्ने पूर्व पहाडकै ठूलो धनराशीको प्रतियोगिता माइभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। १० क्लबको सहभागीता रहेको छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता फागुन १५ बाट २४ गतेसम्म...

प्रकाशित
सोमबार, फागुन ५, २०७६  १४:२५

युनाइटेडका पूर्वगोलरक्षक तथा म्युनिख दुर्घटनाका हिरो ‘ग्रेग’ को निधन

म्यान्चेस्टर युनाइटेड र उत्तर आयरल्यान्डका पूर्वगोलरक्षक ह्यारी ग्रेगको निधन भएको छ। म्यूनिख एयर दुर्घटनामा परेर बाँचेका उनको आइतबार ८७ वर्षको उमेरमा निधन भएको हो।

प्रकाशित
सोमबार, फागुन ५, २०७६  १२:५१

जब सेल्टाका खेलाडीले जिदानेको मुखैमा किक हाने

आइतबार राति सम्पन्न खेलमा लिग लिडर रियल मड्रिडले १७ औं स्थानमा रहेको टोलीसँग बराबरी खेल्यो। घरेलु मैदान सेन्टियागो बर्नाबेउमा उसले सेल्टा भिगोसँग २–२ गोलको बराबरी खेलेको थियो।

प्रकाशित
सोमबार, फागुन ५, २०७६  ०८:५०

सेल्टा भिगोसँग बराबरीमा रोकियो रियल मड्रिड, शीर्ष स्थानमा १ अंकको अग्रता

लिग लिडर रियल मड्रिड स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ।

प्रकाशित
सोमबार, फागुन ५, २०७६  ०८:४३

आर्सनलको पुनरागमन

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले न्युक्यासलमाथि जित निकालेको छ।

प्रकाशित
आइतबार, फागुन ४, २०७६  १४:२२

आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनको खेल तालिका सार्वजनिक भएको छ।

प्रकाशित
आइतबार, फागुन ४, २०७६  १३:४३

विश्वकप फुटबल एसिया छनोट : राष्ट्रिय टिमको प्रारम्भिक टोली घोषणा

विश्वकप एसिया छनोटका लागि राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ।