क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले उत्कृष्ट खेलाडीलाई अवार्ड वितरण गर्ने भएको छ। सिप्यानले आइतबार एक पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी दिएको हो।
उनी केही समययता रियल मड्रिडमा जान सक्ने हल्ला फुटबल बजारमा चलेको छ। २५ वर्षे फुटबलरको क्लब दुई वर्षको लागि च्याम्पियन्स लिग र युरोपा लिगबाट बञ्चित भएपछि उनी स्पेन जान सक्ने...
पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी)ले मध्यपंत्तिका ब्याट्सम्यान उमर अकमललाई अनिश्चितकालका लागि खेलमा प्रतिबन्ध लगाएको छ। उनीमाथि भ्रष्टाचारको गम्भिर आरोप लगाउँदै बिहीबार पिसिबीले खेल प्रतिबन्ध लगाएको जानकारी दिएको हो।
स्कटिस ब्याट्सम्यान हेनरी जर्ज मुन्सेलाई पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग(एपिएल) खेल्नका लागि क्लबमा अनुबन्धन गरेको छ। उसले सामाजिक सञ्जाल फेसबुकमार्फत मुन्सेलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ।