मंगलबार, असार ३०, २०८३

कोराना नियन्त्रणका लागि फेडेररको आर्थिक सहयोग

टेनिस स्टार रोजर फेडेररले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

एजेन्सी- टेनिस स्टार रोजर फेडेररले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।

३८ वर्षीय स्वीस टेनिस स्टार फेडेरर र उनकी श्रीमती मिर्काले एक मिलियन स्वीस फ्रान्स अर्थात् झण्डै १२ करोड ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

उनले स्वीट्जरल्याण्डमा सहयोगको आवश्यकता रहेका व्यक्तिहरुका लागि उक्त रकम सहयोग घोषणा गरेका हुन्।

कोरोना भाइरसबाट स्वीट्जरल्याण्डमा १४९ जनाको मृत्यु भएको।

त्यहाँ संक्रमिता संख्या साढे १० हजार नाघेको छ।

प्रकाशित: Mar 25, 2020| 15:05 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।