मंगलबार, असार ३०, २०८३

अजरबैजान ग्रान्ड प्रिक्स स्थगित

आगामी ७ जुनबाट हुने भनिएको अजरबैजान ग्रान्ड प्रिक्स स्थगित भएको छ। कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण प्रतियोगिता स्थगित भएको हो।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

एजेन्सी- आगामी ७ जुनबाट हुने भनिएको अजरबैजान ग्रान्ड प्रिक्स स्थगित भएको छ। कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण प्रतियोगिता स्थगित भएको हो।

विश्व च्याम्पियन सिजन २०२० को बाखुमा आयोजित आठौँ स्ट्रिट रेस प्रतियोगिता हो।

आयोजक भन्छ, ‘हामीले फर्मुला वान सँग नजिकैबाट काम गरिरहेका छौँ। र, हामी प्रतियोगिताको नयाँ मिति पनि चाँडै सार्वजनिक गर्ने छौं।’

१४ जुनबाट हुने भनिएको क्यानेडियन ग्रान्ड प्रिक्स भने हालसम्म स्थगित भएको छैन। तर, त्यो प्रतियोगिता पनि शंकको घेरामा परेको छ।

क्यानाडाले ग्रिस्मकालीन ओलम्पिकबाट आफ्नो हात झिेकेपछि ग्रान्ड प्रिक्स पनि हुने वा नहुनेमा द्विविधा बढेर गएको हो।

प्रकाशित: Mar 23, 2020| 11:34 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।