सोमबार, चैत ९, २०८२

हङकङद्वारा नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत

आइतबार, फागुन १८, २०७६
थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङले नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हङकङको पहिलो विकेट झर्‍यो, सुशानले दिलाए सफलता

आइतबार, फागुन १८, २०७६
थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्धको खेलमा हङकङको पहिलो विकेट झरेको छ।

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट : नेपाल हङकङविरुद्ध टस जितेर फिल्ङिड गर्दै

आइतबार, फागुन १८, २०७६
थाइल्यान्डको राजधानी बैंककमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले हङकङविरुद्धको खेलमा टस जितेर फिल्डिङ गर्ने भएको छ।

४४ खेलपछि रोकियो लिभरपुलको अपराजित यात्रा

४४ खेलपछि रोकियो लिभरपुलको अपराजित यात्रा

इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले अप्रत्यासित हार भोगेको छ। ४४ खेलयता अपराजित रहेको लिभरपुल शनिबार राति घरेलु टोली वार्टफोर्डसँग ०–३ ले पराजित भएको हो।
नेपाल र हङकङबीच प्रतिस्पर्धा आज

नेपाल र हङकङबीच प्रतिस्पर्धा आज

थाइल्यान्डको बैंककमा जारी एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगितामा आज (आइतबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
होफेन्हेममाथि बायर्नको गोलवर्षा

होफेन्हेममाथि बायर्नको गोलवर्षा

जर्मनकाे शीर्ष लिग बुन्डेसलिगामा साविक विजेता बायर्नले होफेन्हेममाथि गोलवर्षा गरेको छ।
यसकारण मलेसियासँग पराजित भयो नेपाल

यसकारण मलेसियासँग पराजित भयो नेपाल

तुलनात्मकरूपमा कमजोर मानिएको मलेसियासँग नेपाल किन पराजित भयो त ? यसका केही कारण औंल्याइएको छ।
खप्तड गोल्डकपः पहिलो पटक आयोजक फाईनलमा

खप्तड गोल्डकपः पहिलो पटक आयोजक फाईनलमा

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस पहिलो पटक अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ।
प्रकाशित
शनिबार, फागुन १७, २०७६  १६:५३

बक्सिङको एसियन छनोट खेल्ने दुई खेलाडीको बिदाई

टोकियो ओलम्पिक २०२० अन्तर्गत जोर्डनमा हुन लागेको बक्सिङको एसिया क्षेत्रको छनोट खेल्ने दुई खेलाडीको आज (शनिबार) बिदाई गरिएको छ।

प्रकाशित
शनिबार, फागुन १७, २०७६  १५:२८

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल मलेसियासँग पराजित

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल मलेसियासँग पराजित भएको छ।

प्रकाशित
शनिबार, फागुन १७, २०७६  १३:४५

मलेसियाले दियो नेपाललाई १५५ रनको लक्ष्य

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टी–२० प्रतियोगिताअन्तर्गत मलेसियाले नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
शनिबार, फागुन १७, २०७६  १३:०७

टी–२० क्रिकेटमा सन्दीपको कीर्तिमान, सय विकेट लिने पहिलो नेपाली खेलाडी

युवा क्रिकेटर सन्दीप लामिछाने टी–२० क्रिकेटमा सय विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्।

प्रकाशित
शनिबार, फागुन १७, २०७६  १२:१३

एसीसी इस्टर्न रिजन टी–२० : मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिताअन्तर्गत नेपाल र मलेसियाबीचको खेल केही बेरमा सुरु हुँदैछ। नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ।

प्रकाशित
शनिबार, फागुन १७, २०७६  ०८:११

तीन पटकका ओलम्पिक च्याम्पियनलाई स्वीमिङमा प्रतिबन्ध

तीन पटकका ओलम्पिक च्याम्पियन चिनियाँ पौडीबाज सन याङलाई स्वीमिङमा ८ वर्षको प्रतिबन्ध लागेको छ। उनले सन् २०१८ मा एन्टी डोपिङ रुल तोडेको भन्दै उनलाई प्रतिबन्ध लागेको हो।

प्रकाशित
शनिबार, फागुन १७, २०७६  ०८:०६

पुछारको नर्विचसँग लेस्टर पराजित

लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा हारको सामना गरेको छ। उसले नर्विच सिटीविरुद्ध १-० को झिनो गोलअन्तरले हारको बेहोरेको हो।

प्रकाशित
शनिबार, फागुन १७, २०७६  ०७:३१

लक्ष्य एसिया कप, कप्तान भन्छन् - नेपाल च्याम्पियन हो, च्याम्पियन जस्तै खेल्छ

एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगिता आजबाट सुरु हुँदै छ। थाइल्यान्डमा सञ्चालन हुन गइरहेको प्रतियोगितामा नेपालले पहिलो खेल आज मलेसियासँग खेल्दै छ। नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजे हुने छ।

प्रकाशित
शुक्रबार, फागुन १६, २०७६  १८:३५

हिमालयन शेर्पा सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाइनलमा

धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाइनलमा हिमालयन शेर्पा क्लब प्रवेश गरेको छ। योसँगै सेमीफाइनल समिकरण पूरा भएको छ ।

प्रकाशित
बिहीबार, फागुन १५, २०७६  २०:०८

साढे दुई दशकपछि ब्युँतिएको माईभ्याली

माईभ्याली स्पोर्टिङ क्लबबाट सुरु भएको इलामेली खेलकुद समूह माईभ्याली फुटबल क्लबका नामले परिचित छ अहिले ।

प्रकाशित
बिहीबार, फागुन १५, २०७६  १९:४२

खप्तड गोल्डकप : साविक विजेता प्रहरी क्वाटरफाइनलबाटै बाहिरियो

साविक विजेता नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटर फाईनलबाटै बाहिरिएको छ।

प्रकाशित
बिहीबार, फागुन १५, २०७६  १५:५९

दोस्रो मदन भण्डारी स्मृति दौड प्रतियोगिता हुने

रन क्लब नेपाल र मदन भण्डारी स्पोट्र्स एकेडेमीले आगामी फागुन २४ गते दौड प्रतियोगिता गर्ने भएका छन्।