आइतबार, चैत ८, २०८२

कोभिड १९ राहत कोषमा राखेपको ३२ लाख

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोभिड १९ प्रधानमन्त्री राहत कोषमा ३२ लाख रूपैयाँ सहयाेग गरेको छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोभिड १९ प्रधानमन्त्री राहत कोषमा ३२ लाख रूपैयाँ सहयाेग गरेको छ।

National life

राखेपले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को रोकथामका लागि ३२ लाख २६ हजार दुई सय ३८ रूपैयाँ ६३ पैसा जम्मा गरेको जनाएको छ।

राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपका प्रशासन विभाग प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जनाएका छन्।

प्रकाशित: Apr 12, 2020| 19:29 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।