आइतबार, चैत ८, २०८२

नेपालको सानदार जित, थाइल्यान्ड ९ विकेटले पराजित

बुधबार, फागुन २१, २०७६
एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ।

थाइल्यान्डद्वारा नेपालसामु ६७ रनको झिनो लक्ष्य प्रस्तुत

बुधबार, फागुन २१, २०७६
जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत थाइल्यान्डले नेपालसामु ६७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।

थाइल्यान्डको चौथो विकेट झर्यो, करनले लिए ३ विकेट

बुधबार, फागुन २१, २०७६
जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालसँग प्रतिस्पर्धा गरिरहेको थाइल्यान्डको चौथो विकेट झरेको छ।

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट : नेपाल थाइल्यान्डविरुद्ध टस हारेर फिल्ङिड गर्दै

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट : नेपाल थाइल्यान्डविरुद्ध टस हारेर फिल्ङिड गर्दै

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल आयोजक थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

एफए कपअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ।
थाइल्यान्डविरुद्ध पुनरागमन गर्ला नेपाल ?

थाइल्यान्डविरुद्ध पुनरागमन गर्ला नेपाल ?

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज (बुधबार) आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
ओलम्पिक क्वालिफाईङ्गमा नेपालको विजयी शुरुवात

ओलम्पिक क्वालिफाईङ्गमा नेपालको विजयी शुरुवात

ओलम्पिक २०२० एसिया–ओसियाना बक्सिङ्ग क्वालिफाईङ्ग ईभेन्टमा नेपालका मुक्केवाज सनिल शाही ६३ केजी तौल समूहमा विजयी भएका छन्।
प्रकाशित
मंगलबार, फागुन २०, २०७६  १४:४०

समापनको संघारमा माईभ्याली गोल्डकप : आयोजक भन्छ, ‘सबैबाट सहयोग पाएनौँ’

फागुन १५ गते सुरु भएको छैटौं संस्करणको माईभ्याली गोल्डकप समापनको संघारमा आइपुगेको छ।

प्रकाशित
मंगलबार, फागुन २०, २०७६  ११:५५

प्रकाशित
मंगलबार, फागुन २०, २०७६  १०:३५

प्रकाशित
मंगलबार, फागुन २०, २०७६  ०३:२१

आर्सनलको जित

इंग्लिस एफए कपअन्तर्गत सोमबार राति सम्पन्न खेलमा आर्सनलले जित निकालेको छ।

प्रकाशित
सोमबार, फागुन १९, २०७६  ११:२२

डेबिड बेकहमको अमेरिकी क्लब ‘मायामी’

विश्वप्रसिद्ध फुटबल खेलाडी डेबिड बेकहमको फुटबल टोली इन्टर मायामीले अमेरिकन शीर्ष लिगको डेब्यू खेलमै हार बेहोरेको छ। मेजर लिग सकरको पहिलो चरणको खेलमा मायामी लस एन्जलस बाल्कोनसँग १-० ले पराजित...

प्रकाशित
सोमबार, फागुन १९, २०७६  ०५:४४

न्युजिल्यान्डद्वारा भारतविरुद्धको टेस्ट शृंखला क्लिन स्विप

न्युजिल्यान्डले भारतविरुद्धको दुई टेस्टकाे क्रिकेट शृंखला क्लिन स्विप गरेको छ।

प्रकाशित
सोमबार, फागुन १९, २०७६  ०२:२३

म्यानचेस्टर सिटीलाई लिग कपको उपाधि

एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटीले लगातार तेस्रो पटक लिग कपको उपाधि जितेको छ।

प्रकाशित
सोमबार, फागुन १९, २०७६  ०१:४०

एल क्लासिकोमा जितसँगै रियल शीर्षस्थानमा

ला लिगाअन्तर्गत स्पेनिस महारथि रियल मड्रिडले एल क्लासिको (महाभिडन्त)मा जित निकालेको छ। घरेलु मैदान बर्नाबेउमा आइतबार राति सम्पन्न एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनामाथि २–०को गोलअन्तरले हराएको हो।

प्रकाशित
आइतबार, फागुन १८, २०७६  १७:३०

खप्तड गोल्डकपको फाइनलमा थ्रीस्टार, उपाधिका लागि आयोजक सुदूरपश्चिम–११ सँग भिड्ने

खप्तड गोल्डकपको फाइनलमा थ्रीस्टार, उपाधिका लागि आयोजक सुदूरपश्चिम–११ सँग भिड्ने

प्रकाशित
आइतबार, फागुन १८, २०७६  १३:११

प्रकाशित
आइतबार, फागुन १८, २०७६  ११:३१

भैरहवाले भित्र्यायो तीन विदेशी खेलाडी

चैत १ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग(इपिएल)का लागि भैरहवा ग्लाडिएटर्सले तीन विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उसले नयाँ खेलाडी भित्र्याएको जानकारी दिएको हो।

प्रकाशित
आइतबार, फागुन १८, २०७६  ०५:४३

नेपाल लगातार दोस्रो खेलमा पराजित, एसिया कपमा छनोट सम्भावना न्यून

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।