आइतबार, चैत ८, २०८२

पाँचौं राष्ट्रिय भलिबल क्लब लिग स्थगित

राष्ट्रिय भलिबल संघ(एनभीए)ले गर्ने पाँचौं राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको छ। बैशाख २५ देखि जेष्ठ १ सम्म आयोजना हुन गइरहेको प्रतियोगित कोरोेना भाइरसको जोखिमका कारण स्थगन गरिएको एनभीएले जनाएको छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - राष्ट्रिय भलिबल संघ(एनभीए)ले गर्ने पाँचौं राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको छ। बैशाख २५ देखि जेष्ठ १ सम्म आयोजना हुन गइरहेको प्रतियोगित कोरोेना भाइरसको जोखिमका कारण स्थगन गरिएको एनभीएले जनाएको छ।

एनभीएका अध्यक्ष मनोरञ्जन रमण शर्माले पनि प्रतियोगिता स्थगित भएको जानकारी दिए। उनले भने, ‘यो कोरोनाकै कारणले स्थगित गरिएको हो। अहिले अनिश्चितकालका लागि स्थगित गरिएको छ। खेल गराउन सकिने अवस्था पनि त छैन।’

त्यस्तै, विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबी र एसियन भलिबल संघ एभीसीले सेप्टेम्बरसम्मका आफ्ना सबै मिटिङ र साधारण सभा स्थगन गरेको छ। जसको निर्देशनअनुरुप एनभीएले पनि आफ्ना सेप्टेम्बरसम्मका सबै काम कारबाही स्थगित गरेको छ।

प्रकाशित: Apr 18, 2020| 12:39 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।