आइतबार, चैत ८, २०८२

सन्तोषी र गोपीलाई रोड रेसको उपाधि

शनिबार, फागुन २४, २०७६
वीर गणेशमान सिंह एडिडास टेन के रोड रेस प्रतियोगिताकाे उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले जितेका छन्।

राष्ट्रिय टोलीको ट्रेनिङ र महिला लिग स्थगित

शुक्रबार, फागुन २३, २०७६
चैतमा हुने विश्वकप क्वालिफायर र एसिया कप क्वालिफयरका खेल स्थगित भएपछि नेपाली राष्ट्रिय टोलीको ट्रेनिङ पनि स्थगित भएको छ। फिफाले सूचना जारी गर्दै खेल रोक्न निर्देशन दिएकाले नेपाली टोलीको ट्रेनिङ...

सिंगापुर र हङकङले एसिया कप छनोट खेल्ने

शुक्रबार, फागुन २३, २०७६
मलेसियालाई हराउँदै हङकङले आउँदो अगष्टमा मलेसियामा हुने एसिया कप छनोटमा स्थान सुरक्षित गरेको छ। इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा मलेसियालाई हराउँदै हङकङ प्रतियोगिताको शीर्ष दुईमा परेको हो।

विश्वकप छनोटका दुवै खेल स्थगित

विश्वकप छनोटका दुवै खेल स्थगित

चैतमा हुने विश्वकप क्वालिफायर र एसिया कप क्वालिफयरका खेल स्थगित भएका छन्। आज फिफाले एक सूचना जारी गर्दै कोरोनाका कारण खेल रोक्न निर्देशन दिएको हो।
सिंगापुरसँग खेल्न पाएन नेपालले, खेल रद्द भएपछि अंक बाँडियो

सिंगापुरसँग खेल्न पाएन नेपालले, खेल रद्द भएपछि अंक बाँडियो

नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ। थाइल्यान्डको टेर्डथाई क्रिकट मैदानमा हुने भनिएको खेल वर्षाका कारण प्रभावित भएपछि रद्द गरिएको हो।
प्रिमियर लिगमा हात मिलाउन प्रतिबन्ध

प्रिमियर लिगमा हात मिलाउन प्रतिबन्ध

प्रिमियर लिगले खेलभन्दा अगाडि खेलाडीहरुलाई हात मिलाउन प्रतिबन्ध लगाएको छ। उसले अर्को सूचना नआउन्जेलसम्मको लागि खेलअघिको उक्त क्रियाकलापमा प्रतिबन्ध लगाएको हो।
नेपाल भर्सेस सिंगापुर : मैदान ओसिलो भएपछि टस हुन सकेन

नेपाल भर्सेस सिंगापुर : मैदान ओसिलो भएपछि टस हुन सकेन

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुन लागेको नेपाल र सिंगापुरबीचको खेलमा टस नै हुन सकेको छैन।
एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट : सुखद अन्त्य गर्ने दाउमा नेपाल

एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट : सुखद अन्त्य गर्ने दाउमा नेपाल

थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) नेपालले सिंगापुरविरुद्ध अन्तिम खेल खेल्दैछ।
प्रकाशित
बिहीबार, फागुन २२, २०७६  १४:१६

खेलकुद प्रतियोगिताहरु स्थगित गर्न मन्त्रालयको आग्रह

युवा तथा खेलकुद मन्त्रालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्भव भएसम्म खेलकुदका प्रतियोगितामा प्रतिबन्ध लागएको छ।

प्रकाशित
बिहीबार, फागुन २२, २०७६  १३:४०

माईभ्याली गोल्डकप : आर्मीलाई हराउँदै आयोजक फाइनलमा

माईभ्याली फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा पुगेको छ।

प्रकाशित
बिहीबार, फागुन २२, २०७६  १३:१६

खेल क्षेत्रमा कोरोना आक्रमण : स्थगित भयो ईपीएल, ओलम्पिक पनि अन्योलमा

नोवेल कोरोना भाइरस (कोबिड–१९) विश्वभर महामारीको रुपमा फैलिरहेको छ। कोरोनाले विश्वका सबै क्षेत्रलाई प्रभावित पारिरहँदा खेलकुद पनि यसबाट मुक्त हुन सकेन।

प्रकाशित
बिहीबार, फागुन २२, २०७६  १२:०३

चैत ३ देखि सुरु हुने महिला लिग तीन चरणमा हुने

उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ।

प्रकाशित
बिहीबार, फागुन २२, २०७६  ०८:४७

कोरोनाका कारण ईपीएल स्थगित

चैत १ गतेदेखि सुरु हुने भनिएको एभरेष्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ। ईपीएल अर्को सूचना नआउँदासम्मको लागि स्थगित गरिएको आयोजकले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ।

प्रकाशित
बिहीबार, फागुन २२, २०७६  ०७:५७

रोनाल्डिन्हो पराग्वेमा पक्राउ

ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो पराग्वेमा पक्राउ गरेका छन्। नक्कली राहदानीसहितका कागजात प्रयोग गरेको आरोपमा रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका हुन्। बुधबार राति याट एण्ड गल्फ क्लब पाराग्वेबाट रोनाल्डिनो र उनका...

प्रकाशित
बिहीबार, फागुन २२, २०७६  ०६:४२

अष्ट्रेलियाको वर्षाले भारतलाई फाइदा, पहिलोपटक विश्वकप फाइनलमा

सिड्नी रंगशालामा आज हुने भनिएको सेमीफाइनलको पहिलो खेल वर्षका कारण हुन नसकेपछि भारत स्वतः फाइनलका लागि क्वालिफाइ भयो। खेल रद्द भएसँगै भारत पहिलोपटक विश्वकपमा पुगेको छ।

प्रकाशित
बुधबार, फागुन २१, २०७६  ११:४९

महिला विश्वकप क्रिकेटको सेमीफाइनल भोलि

समूह ‘ए’ मा विजेता बन्दै भारतले विश्वकपको सेमीफाइनलमा स्थान बनाएको छ। उसले समूह चरणको चार खेलमध्ये चारैमा जित हात पारेको थियो।

प्रकाशित
बुधबार, फागुन २१, २०७६  १०:५७

एसिया कप छनोटमा पुग्ने नेपालको सपना अधुरै

आगामी अगस्टमा मलेसियामा हुने एसिया कप छनोट खेलमा पुग्न नेपाल असफल भएको छ। थाईल्यान्डको राजधानी बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज(बुधबार) सम्पन्न खेलमा सिंगापुरले हङकङविरुद्ध जित निकालेसँगै नेपालको अघिल्लो चरणको यात्रामा...

प्रकाशित
बुधबार, फागुन २१, २०७६  ०९:५०

प्रकाशित
बुधबार, फागुन २१, २०७६  ०७:५६

एसिया कप छनोटमा नेपालको सम्भावना कति?

नेपाल शीर्ष २ मा पर्न हङकङले दुई वटै खेलमा जित हासिल गर्नुपर्नेछ। र, नेपालले सिंगापुरलाई फराकिलो अन्तरमा पराजित गर्नुपर्नेछ।

प्रकाशित
बुधबार, फागुन २१, २०७६  ०७:३६

'कोरोनाको कारण सर्नसक्छ ओलम्पिक ’

जापानकी ओलम्पिक मन्त्री सेइको हासिमोतोले टोकियो ओलम्पिक सर्नसक्ने जानकारी दिएकी छिन्। सन् २०२० को जुलाईबाट आयोजना हुन लागेको ओलम्पिक वर्षको अन्त्यमा सर्न सक्ने उनले बताएकी हुन्।