राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले मंगलबार खेलकुदसँग सम्बन्धित सबै गतिविधिहरु बन्द गर्ने निर्णय गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्पूर्ण खेलकुद गतिविधि स्थगित...
विश्वभर कोरोना भाइरस (कोभिड–१९)को प्रकोप देखिएपछि युरोपियन फुटबल संघ (यूईएफए)ले आज (मंगलबार) युरोपको फुटबलको भविष्यबारे निर्णय लिन भिडियो सम्मेलन गर्दैछ।
कोरोना भाइरस (कोभिड–१९) का कारण इन्डियन प्रिमियर लिग (आईपीएल) संकटमा परेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सरोकारवालाको बैठक बोलाएको छ। उसले लिगमा समावेश हुने आठ क्लबका प्रतिनिधिका साथ बैठक गरेको...
१८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। खेल पोखरा रंगशालामा दिउँसो २ बजेदेखि सुरु हुने...
क्यानले फागुन अन्तिमसम्ममा जिल्ला छनोट सक्नको लागि निर्देशन दिएपछि २० फागुनबाट सुरु भएको काठमाडौंको छनोट खेलहरु बिहीबार सकिएका छन्। फाइनलमा बालुवाटार क्लबले महाविर क्लबलाई ५ विकेटले हराएसँगै खेल सकिएको हुन्।
विसं २०५७ अघि पोखरामा खेलकुदका गतिविधि शून्य प्रायः थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गर्नेबाहेकका अन्य प्रतियोगिता नभएको अवस्थामा सहारा क्लबले पहिलोपटक जिल्लास्तरीय सहारा कप फुटबल आयोजना गर्यो।
पहिलो लेग आफ्नै मैदानमा खेलेर जर्मनी टोली दोस्रो खेल खेल्न फ्रान्स पुगेको थियो। विश्वभर कोरोनाको संक्रमण बढेकाले यूइएफएले दर्शकबिनै खेल गराउने निर्णय गरेको थियो।