क्रिकेट खेलाडी संघ(सिप्यान) ले विभिन्न शिर्षकमा वर्षेनी वितरण गर्दै आएको पुरस्कार रकम यो वर्ष कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानमा सहयोग गर्ने बताएको छ। एक विज्ञप्ति जारी गर्दै सिप्यानले कोरोना महामारीबाट...
इटालियन क्लब युभेन्टसका खेलाडी र प्रशिक्षक माओरियो सारीले आफ्नो तलब कटिने प्रस्ताव स्वीकार गरेका छन्। संक्रमणकालिन चार महिनाको तलब काट्न उनीहरु सहमत भएका हुन। कोरोना संक्रमणबाट उत्पन्न आर्थिक संकटबाट बच्न...
स्पोनिस लिग विजेता बार्सिलोनाले खेलाडी र कामदारको तलबमा कटौती गर्ने भएको छ। कोरोना भाइसरको संक्रमण विश्वव्यापी भएपछि क्लबलाई आर्थिक संकट आइपरेको बताउँदै क्लबले यस्तो निर्णय गरेको हो।
भारतका चर्चित पूर्वफुटबल खेलाडी पीके बनर्जीको निधन भएको छ। उनको ८३ वर्षको उमेरमा शुक्रबार राति कोलकातामा निधन भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छन्। उनी केही समयदेखि निमोनीयाको समस्याबाट पीडित थिए।
आइस हक्कीकी चार पटककी स्वर्ण विजेता तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य हेले विकेन्हासरले बढ्दो कोरोना संक्रमणमा ओलम्पिक गराउँछु भन्नु गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको बताएकी छिन्। उनले टोकियो गेम्स अगाडि बढाइरहनु लापरबाही...