बिहीबार, भदौ १८, २०८३

ला लिगाले आजबाट सामूहिक प्रशिक्षण सुरु गर्ने

एजेन्सी– स्पेनिस ला लिगाले आज (सोमबार)बाट सामूहिक प्रशिक्षण सुरु गर्ने भएको छ। जुनमा खेल सुरु गर्ने आशाका साथ लिगले आजबाट सामूहिक प्रशिक्षण सुरु गर्ने बताएको हो।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

एजेन्सी– स्पेनिस ला लिगाले आज (सोमबार)बाट सामूहिक प्रशिक्षण सुरु गर्ने भएको छ। जुनमा खेल सुरु गर्ने आशाका साथ लिगले आजबाट सामूहिक प्रशिक्षण सुरु गर्ने बताएको हो।

केही समय अघिबाट सुरु गरिएको व्यक्तिगत प्रशिक्षणको लागि खेलाडीले कोरोनाको टेस्ट गराएका थिए। उक्त टेस्टमा ला लिगा र सेकुन्डाका ५ खेलाडी संक्रमित पाइएका छन्।

त्यस्तै संक्रमण नभएका खेलाडीेले भने आजबाट १० जनाको समूह बनाएर प्रशिक्षणमा भाग लिन पाउने बताइएको छ। १२ जुनबाट बन्द रंगशालामा सुरु गर्ने भनिएको प्रतियोगिताका लागि समूहिक प्रशिक्षण सुरु गर्न लागिएको हो।

सामूहिक प्रशिक्षणका लागि सुरुमा ८ जना तोकिएको भए तापनि २ जना बढाएर १० पुर्याइएको छ।

प्रकाशित: May 18, 2020| 08:15 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।