अमेरिकन टेनिस खेलाडी कोको गफले राम्रो खेल देखाउनुपर्ने दबाबका कारण डिप्रेसनमा गएको बताएकी छिन्। २०१९ को विम्बल्डन प्रतियोगितामा धमाकेदार प्रदर्शन गरेकी गफले डिप्रेसनबाट गुज्रिएको बताएकी हुन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमी हललाई क्वारेन्टिन बनाउन प्रयोग गरिने भएको छ। आज ललितपुर महानगरसँग सहकार्य गर्दै एन्फाले यस्तो निर्णय गरेको हो।
ब्रिटेनका पूर्वसैनिक टोम मूर दोस्रो विश्वयुद्धमा इंग्ल्यान्डका नायक थिए। तिनै टोम ९९ वर्षको उमेरमा अहिले कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्धको अभियानमा पनि खटिएका छन्।
गत हप्तामात्र जर्मन क्लब बायर्न म्युनिखले प्रशिक्षण सुरु गरेपछि फुटबल मैदानमा फर्किन सक्ने सबैले अनुमान गरेका थिए। उसले मे मा लिग फर्कन सक्ने भन्दै प्रशिक्षण सुरु गरेको थियो।
लिग व्यवस्थापन एसोसिएसन(एलएमए)का मुख्य कार्यकारी रिकार्ड वेभनले खेलाडीको कोरोना परीक्षण गर्नुपर्ने बताएका छन्। उनले इंग्ल्यान्डका सबै फुटबल प्रतियोगिता सुरु हुनअघि नै यो काम गरिसक्नुपर्ने बताएका हुन्।
कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी असर अन्य थुप्रै क्षेत्रहरुजस्तै खेलकुदमा पनि परेको छ। कतिपय खेल बन्द रंगशालामा खेलाइएका छन्, कतिपय अर्को मितिमा गर्ने गरी स्थगित गरिएका छन् भने कतिपय खेल रद्द...
वर्ष २०७६ समापनको संघारमा छ। वर्षको अन्तिम महिना कोरोना भाइरसका कारण पूरै देश बन्दाबन्दी (लकडाउन) मा छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन वैशाख ३ गतेसम्म जारी छ।
त्यसअघि चैत...
इंग्लिस फुटबलले लिगका साथै क्लब पनि गुमाउन सक्ने खतरा देखिएको छ । कल्पनाभन्दा परको आर्थिक चुनौतीपछि यस्तो खतरा फुटबलमा आइपरेको फुटबल एसोसिएसनका अध्यक्ष जेर्क क्लार्कले बताएका छन्।