पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोसँग ६ वर्ष प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका गेरी नेभिलले आफ्ना पूर्व टिममेटसँग अझै धेरै महत्त्वकांक्षी योजना रहेको बताएका छन्।
अमेरिकी एक अदालतले पुरस्कार विभेदविरुद्धको मुद्दा खारेज गरिदिएको छ। महिला फुटबलमा समान तलबको व्यवस्था गर्नुपर्ने भन्दै दर्ता गरिएको मुद्दा अमेरिकी अदालतले खारेज गरिदिएको हो।
एजेन्सी– प्रिमियर लिग पुनः सुरु हुने चर्चा खेल बजारमा चलिरहेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण मार्च १३ बाट स्थगित भएको लिग आउँदो जुन १ बाट फर्काउने आशा गरिएको छ।
रोहित शर्मा र रितिका सजदेहको जोडी क्रिकेट जगतको सबैभन्दा चर्चित जोडीमध्ये पर्छ। रोहित ब्याटिङ गर्न जहाँ जान्छन उनको पछि रितिका हौसला बढाउन पुग्छिन्। रोहितको ब्याटिङजस्तै उनीहरुको प्रेम कहानी पनि कम...
पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रान्सेली लिग वानको विजेता घोषणा गरिने भएको छ। स्पेनी फुटबल संघले बिहीबार पीएसजीलाई विजेता घोषणा गर्ने डेलीमेलले जनाएको छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बीसीसीआई)को अध्यक्ष पदमा नियुक्त हुँदा सौरभ गांगुलीले राष्ट्रिय खेलाडीको आयमा वृद्धि गर्ने बताएका थिए। तर, अहिले खेलाडीको आय मात्र होइन खेल जीवन नै अप्ठ्यारोमा...
एजेन्सी– इंग्लिस क्लब वाटफोर्डले २१ वर्षे फ्रेन्च मिडफिल्डर पापे ग्वेएलाई क्लबमा आनुबन्धन गरको छ। उसले मे १ बाट लागू हुने गरि पाँच वर्षका लागि मिडफिल्डरलाई अनुबन्धन गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले राहत तथा सहयोग समिति गठन गरेको छ। उसले आज(बुधबार) भिडियो कन्फ्रेन्स मिटिङ गर्दै समिति गठन गरेर काम अघि बढाउने बताएको हो।
अमेरिकाको भर्जिनियामा बसोबास गर्ने गैरआवासीय नेपाली महेश पन्थीको निधन भएको छ। फुटबलका पूर्वखेलाडीसमेत रहेका पन्थी फ्रेन्डस क्लबका कार्यकारी समिति सदस्यसमेत हुन्।
बन्द वा खुल्ला रंगशालामा सेप्टेम्बरसम्म फुटबल प्रतियोगिता गर्न नपाउने सरकारी घोषणापछि फ्रान्सको लिग १ र लिग २ रद्द भएका छन्। फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले सन् २०१९–२० को सिजन सकिएको बताएका...
यदी अर्को वर्षको अन्तिमसम्ममा पनि कोरोनाभाइरस(कोभिड–१९) नियन्त्रणमा नआए टोकियो ओलम्पिक २०२० रद्द गरिने आयोजक समितिका अध्यक्ष योयिरो मोरीले बताएका छन्। कोरोनाका कारण एक वर्ष पछाडि सारिएको प्रतियोगिता अझै धकेल्न नमिल्ने...
नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ ।
विश्वका अधिकांश मुलुक कोरोना संकटबाट गुज्रिरहेपनि निकारागुवामा भने बक्सिङ प्रतियोगिता चलिरहेका छन्। गत शनिबार निकारागुवाको राजधानी मनागुवामा बक्सिङ प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा खेलाडीले मास्क लगाएर खेले। खेलाडीका साथै रेफ्री, जज,...