मंगलबार, असार ३०, २०८३

घरेलु मैदानमा फ्राइबर्गको जित

जर्मनी बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा घरेलु टिम फ्राइबर्गले मोन्चेनग्लाडबाखलाई १–० को गोलअन्तरले हराएको छ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

जर्मनी बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा घरेलु टिम फ्राइबर्गले मोन्चेनग्लाडबाखलाई १–० को गोलअन्तरले हराएको छ।

फ्राइबर्गको मैदान स्वेजरवाल्ड रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीले हारको सामना गरेको हो।

खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्न सकेनन्। तर, दोस्रो हाफको ५९ औं मिनेटमा घरेलु टोलीका लागि निल्स पिटरसनले निर्णायक गोल गरे। निकै प्रतिस्पर्धात्मक खेलको ६८ औं मिनेटमा एलासान प्लेले रातो कार्ड पाएपछि ग्लाडबाक निकै दबावमा आएको थियो।

शुक्रबार रातिको हारसँगै चौथो स्थानको ग्लाडबाखको तेस्रो स्थानमा उक्लने सपना अधुरो बनेको छ। यता नवौं स्थानमा रहेको फ्रइबर्गले भने अंक सुधार गर्दै ४१ अंक बनाएको छ।

एजेन्सी

प्रकाशित: Jun 06, 2020| 09:37 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।