मंगलबार, असार ३०, २०८३

प्रिमियर लिग १७ जुनबाट सुरु हुने पक्का

एजेन्सी– इंग्लिस प्रिमियर लिग आउँदो १७ जुनबाट सुरु हुने भएको छ। यसबारे क्लबहरुले अझै कुरा गरिरहे पनि खेल सुरु गर्नेमा सबै क्लब एकमत भएका हुन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग आउँदो १७ जुनबाट सुरु हुने भएको छ। यसबारे क्लबहरुले अझै कुरा गरिरहे पनि खेल सुरु गर्नेमा सबै क्लब एकमत भएका हुन्।

कोरोनापछि सुरु भएको लिगमा एस्टोन भिल्लाल र सेफिल्ड युनाइटेडका साथै अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले प्रतिस्पर्धा गर्ने छन्। त्यसपछिका यो चरणका अन्य सबै खेल १९–२१ जुनको विकिन्डमा हुने छ।

कोरोनाको महामारीका कारण १३ मार्चबाट लिग स्थगित छ। लिगको अघिल्लो खेलमा लेस्टर सिटीले एस्टोन भिल्लालाई ४–० को गोल अन्तरले हराएको सय दिनपछि फेरि खेल सुरु हुन लागेको हो।

हिजो बुधबार क्लबले कन्ट्याक्ट प्रशिक्षणको पक्षमा भोट गरेका थिए। त्यसको एक दिनपछि लिग सुरु गर्ने पक्षमा निर्णय गरेका हुन्।

प्रिमियर लिगका १२ जनामा कोरोनाको संक्रमण देखिएकोछ। संक्रमणलाई मध्यनजर गरेर यसबारे सावधानी अपनाउँदै लिग सुरु हुन लागेको हो।

प्रकाशित: May 29, 2020| 12:17 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।