मंगलबार, असार ३०, २०८३

जितसँगै बायर्नले अंक दूरी बढायो

एजेन्सी– साविक विजेता बायर्न म्युनिकले बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बारुसिया डर्टमुन्डमाथि संघर्षपूर्ण जित निकालेको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

एजेन्सी– साविक विजेता बायर्न म्युनिकले बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बारुसिया डर्टमुन्डमाथि संघर्षपूर्ण जित निकालेको छ।

डर्टमुन्डको मैदान सिग्नल इदुना पार्कमा सम्पन्न खेलमा पाहुना टोलीले १–०को जित निकालेको हो।

जितका लागि बायर्नका जोसुवा किमिचले गोल गरेका थिए। ४३ औं मिनेटमा किमिचले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो।

जितसँगै बायर्नले डर्टमुन्डसँग अंक दूरी बढाएको छ। ४ अंकले अगाडि रहेको बायर्न जितपछि ७ अंकको अग्रतामा पुगेको छ। उसले २८ खेलमा २० जित र ४ बराबरीका साथ ६४ अंक बनाउँदा दोस्रो स्थानमा रहेको डर्टमुन्डको ५७ अंक छ। डर्टमुन्डले समान २८ खेलमा १७ जित र ७ बराबरी खेलेको छ।

गएराति सम्पन्न अन्य तीन खेलको नजिता

१. भेरडाआ ब्रेमेन ०–० मन्छेन्ग्लाडबाख
२. आइनट्राख्ट फ्रान्कफुर्ट ३–३ फ्राइबर्ग
३. बायर लेवरकुसन १–४ वोल्फसबर्ग

प्रकाशित: May 27, 2020| 07:29 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।