आइतबार, चैत ८, २०८२

हंगेरीमा दर्शकले रंगशालामै खेल हेर्न पाउने

एजेन्सी– हंगेरी सरकारले विभिन्न खेलमा दर्शकको उपस्थितिलाई खुला गरिदिएको छ। उसले सामाजिक दूरी पालना गरेर बस्ने सर्तमा रंगशालामा दर्शकको प्रवेश अनुमति दिएको हो।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

एजेन्सी– हंगेरी सरकारले विभिन्न खेलमा दर्शकको उपस्थितिलाई खुला गरिदिएको छ। उसले सामाजिक दूरी पालना गरेर बस्ने सर्तमा रंगशालामा दर्शकको प्रवेश अनुमति दिएको हो।

National life

खेल हेर्न आउने दर्शकले प्रत्येक तीन सिट छोडेर बस्नुपर्ने छ। त्यस्तै एउटै कोलमको सिधा पनि बस्न पाइने छैन। खेलाडी र अन्य खेलसँग सम्बन्धित मानिसले खेलअघि कोरोना टेस्ट गराएर नेगेटिभ रिजल्ट आएको प्रमाणित गर्नुपर्ने हुन्छ।

हंगेरी सकर फेडेरेसनले पुनः एकपटक हंगेरीमा खेलका क्रममा दर्शक देख्न पाइने बताएको छ। उसले भनेको छ, ‘तर खेलमा दर्शकको अघि खेल्ने वा खाली स्टेडियममै खेल्ने भन्ने अन्तिम निर्णय गर्न क्लबलाई छुट दिइएको छ।’

अर्को बुधबार बुढापेस्ट होन्वेद र मेजोकोवेस्दज्सोरीबीच हुने हंगेरियन कप फाइनलको टिकट चाँडै विक्री सुरु गरिने फेडेरेसनले जानकारी दिएको छ।

प्रकाशित: May 29, 2020| 11:49 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।