शुक्रबार, चैत ६, २०८२

अफगानी क्रिकेटर शफिकलाई ६ वर्षको प्रतिबन्ध

अफगानी विकेटकिपर–ब्याट्सम्यान शफिकउल्लाह शफिक ६ वर्षको क्रिकेट प्रतिबन्धमा परेका छन्। उनी भ्रष्टाचार विरुद्धको नियम तोडेको आरोपमा प्रतिबन्धमा परेका हुन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

अफगान विकेटकिपर–ब्याट्सम्यान शफिकउल्लाह शफिक ६ वर्षको क्रिकेट प्रतिबन्धमा परेका छन्। उनी भ्रष्टाचार विरुद्धको नियम तोडेको आरोपमा प्रतिबन्धमा परेका हुन्।

National life

उनीमाथी अफगान क्लब नन्गाहर लियोपार्डबाट २०१८ मा र बंगलादेशी क्लब स्यालेट ठन्डरबाट २०१९को प्रतियोगितालाई लिएर ४ विषयमा मुद्दा चलाइएको छ। उनले खेलमा म्याच फिक्सिङ गरेको आरोप लगाइएको थियो।

३० वर्षे अफगानी खेलाडीले २४ एकदिवसीय र ४६ टी–२० म्याच खेलिसकेका छन्।

“जब देशको उत्कृष्ट खेलाडी घरेलु लिग (अफगान प्रिमियर लिग)मै भ्रष्टाचारमा संलग्न हुन्छन्। यसलाई गम्भीर अपराधका रूपमा लिइन्छ,” अफगानिस्तान एन्टी करप्सन बोर्डका मेनेजर सायल अन्वर साह खुरेसीले भने, “उनीसँगै अर्का खेलाडीले पनि बंगलादेशमा भ्रष्टाचारमा संलग्न रहेको आरोप भए पनि प्रमाणित भएको छैन।”

एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: May 11, 2020| 12:14 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।