मंगलबार, असार ३०, २०८३

महिला यू-१७ विश्वकप अर्को वर्ष

फिफा महिला यू-१७ विश्वकप एक वर्षपछि सन् २०२१ मा हुने भएको छ। छिमेकी मुलुक भारतमा हुने तय भएको प्रतियोगिता नोबेल कोरोना भाइरस(कोभिड–१९) का कारणले केही समय अघि स्थगित गरिएको थियो।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

फिफा महिला यू-१७ विश्वकप एक वर्षपछि सन् २०२१ मा हुने भएको छ। छिमेकी मुलुक भारतमा हुने तय भएको प्रतियोगिता नोबेल कोरोना भाइरस(कोभिड–१९) का कारणले केही समय अघि स्थगित गरिएको थियो।

अब प्रतियोगिता आउँदो वर्षको जनवरीबाट मार्चसम्मका गरिने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बताएको छ। उसले मंगलबार(आज) यस्तो घोषणा गरेको हो।

भारतमा यही वर्षको नोभेम्बरमा प्रतियोगिता हुने तय थियो। पहिलोको तालिका अनुसार २ नोभेम्बरबाट २१ नोभेम्बरसम्म प्रतियोगिता गराइने तय भएको थियो। तर, फिफाले यू–१७ विश्वकप ४ अप्रिलमा नै स्थगित गर्यो।

कोरोना भाइरसका कारण भारतमा हालसम्म २२ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ६७ हजार नाघेको छ।

प्रकाशित: May 12, 2020| 17:21 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।