आइतबार, चैत ८, २०८२

सुरु भयो अल्टिमेट फाइटिङ च्याम्पियन, ट्रम्पले दिए बधाई

एजेन्सी– अमेरिकामा कोरोना भाइरस(कोभिड–१९)को कारण दुई महिना खेल गतिविधि रोकिएपछि अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) सुरु भएको छ। अमेरिकामा कोभिड–१९पछि सुरु भएको यो पहिलो ठूलो पेसेवर लिग हो।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

एजेन्सी– अमेरिकामा कोरोना भाइरस(कोभिड–१९)को कारण दुई महिना खेल गतिविधि रोकिएपछि अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) सुरु भएको छ। अमेरिकामा कोभिड–१९पछि सुरु भएको यो पहिलो ठूलो पेसेवर लिग हो।

National life

मिश्रित मार्सल आर्ट प्रतियोगिता अन्तर्गतको यूएफसी–२४९ नयाँ नियमका साथ सुरु भएको छ। जसमा दर्शकलाई स्टेडियममा आउन प्रतिबन्ध लगाइएको छ। त्यस्तै स्टेडियममा उपस्थित मानिसलाई मास्क लगाउन अनिवार्य छ। प्रतियोगीलाई थुक्न पनि निषेध गरिएको छ।

अमेरिकामा लगभग ८ हप्तासम्म कुनै प्रतियोगिता सिधा प्रसारण हुन सकेको थिएन। तर यूएफसीले प्रतियोगिता सुरु गरेपछि खेल क्षेत्रले केही राहत महशुस गरेको छ।

प्रतियोगिता सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बधाई दिएका छन्। प्रतियोगितामा जस्टिन गेथजेले उपाधि दावेदार टोनी फग्र्युसनलाई २६–४ ले हराएका छन्।

प्रकाशित: May 11, 2020| 13:23 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।