मंगलबार, असार ३०, २०८३

अन्तर्राष्ट्रिय अनलाइन सुटिङ प्रतियोगिताको उपाधि भारतलाई

तेस्रो अन्तर्राष्ट्रिय अनलाइन सुटिङ च्याम्पियनसिपमा भारतीय खेलाडी च्याम्पियन बनेका छन्। उनीहरु १० मिटर सुटिङमा च्याम्पियन बनेका हुन्।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

तेस्रो अन्तर्राष्ट्रिय अनलाइन सुटिङ च्याम्पियनसिपमा भारतीय खेलाडी च्याम्पियन बनेका छन्। उनीहरु १० मिटर सुटिङमा च्याम्पियन बनेका हुन्।

१० मिटर इयर राइफल र १० मिटर एयर पेस्तोलमा यशस्विती सिंह देशवाल र रुद्राक्ष पाटिल विजेता बनेका हुन्। उनीहरु टोकियो ओलम्पिक २०२० मा पदकप्राप्त खेलाडी खेलाडी हुन्।

महाराष्ट्रका रुद्राक्षले १० मिटर एयर राइफलमा विश्व कीर्तिमानसमेत बनाएका छन्। उनले २५२.९ को विश्व रेकर्ड बनाए पनि यो रेकर्ड दर्ता नहुने बताइएको छ। किनभने यो प्रतियोगिताले विश्व सुटिङ खेल महासंघबाट मान्यता पाएको छैन।

भारतका यस वर्धन दोस्रो र फ्रान्सका एटिएने गेरमोड तेस्रो स्थानमा रहेका छन्। यशस्विनीले १० मिटर पेस्तोल मा २४३.८ अंक लिएर पहिलो स्थान बताएकी थिइन्।

एजेन्सी

प्रकाशित: May 10, 2020| 13:26 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।