मंगलबार, असार ३०, २०८३

नेपाल एकदिवसीय र टी–२० वरीयतामा यथावत

एकदिवसीय र टी–२० वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले जारी गरेको वरियताक्रममा नेपाल यथास्थानमा रहेको हो।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं – एकदिवसीय र टी–२० वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले जारी गरेको वरियताक्रममा नेपाल यथास्थानमा रहेको हो।

टी–२० मा नेपालको वरीयता १५ औं स्थानमा रहेको छ। नेपालले १२ खेलबाट २० अंक पाएको छ। नयाँ टी–२० वरीयतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ। उसले पछिल्ला ३३ खेलबाट २७० अंक छ। त्यस्तै अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत र दक्षिण अफ्रिका क्रमशः दोस्रोबाट पाँचौं स्थानमा रहेका छन्।

एकदिवसीयमा नेपालको वरीयता १६ औं रहेको छ। नेपालले २० अंक छ। त्यस्तै, एकदिवसीयमा इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमशः शीर्षस्थानबाट पाँचौं स्थानमा रहेका छन्। शीर्षस्थानमा रहेको इंग्ल्यान्डले ५६ खेलबाट १२४ अंक जोडेको छ।

प्रकाशित: Apr 09, 2020| 12:51 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।