मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा एकेडेमीलाई क्वारेन्टिन बनाउन ललितपुर महानगरसँग सहकार्य

एन्फा एकेडेमीलाई क्वारेन्टिन बनाउन ललितपुर महानगरसँग सहकार्य

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमी हललाई क्वारेन्टिन बनाउन प्रयोग गरिने भएको छ। आज ललितपुर महानगरसँग सहकार्य गर्दै एन्फाले यस्तो निर्णय गरेको हो।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमी हललाई क्वारेन्टिन बनाउन प्रयोग गरिने भएको छ। आज ललितपुर महानगरसँग सहकार्य गर्दै एन्फाले यस्तो निर्णय गरेको हो।

एन्फाले उमेर समूहका खेलाडीले प्रयोग गर्ने १४ ओटा कोठा कोरोनाविरुद्ध लड्नका लागि क्वारेन्टिन बनाउन दिने बताएको छ। ललितपुर महानगरले उक्त भवनको बिहीबार अध्ययन गर्दै आवश्यकता परेमा प्रयोग गर्ने बताएको हो।

एन्फाले यसअघि पनि ललितपुर महानगरलाई महामारी अबधिभरी चलाउनका लागि २ ओटा एम्बुलेन्स सहयोग गरेको। फिफाको फन्डबाट खरिद गरेको सो एम्बुलेन्स उसले ललितपुरलाई प्रयोग गर्न दिएको हो।

त्यस्तै, कोहलपुरस्थित महिला एकेडेमी यसअघि नै क्वारेन्टिन बनाउन उपयोग गरिसकिएको छ। आवश्यकताअनुसार देशैभरिका आफ्ना पूर्वाधार लागि प्रयोग गर्न सरकारलाई अपिल गरेको छ।

 

प्रकाशित: Apr 17, 2020| 18:42 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।