मंगलबार, असार ३०, २०८३

आईपीएल अनिश्चितकालका लागि स्थगित

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित गरेको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडाैं- कोरोना भाइरसका संक्रमणका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित गरेको छ।

यसअघि २९ मार्चदेखि हुने पूर्वनिर्धारित कार्यक्रम थियो। कोरोना भाइरस संक्रमणका कारण अप्रिल १५ सम्मका लागि स्थगित गरिएको थियो।

लकडाउनको समय फेरि बढाइएकाले बीसीसीआईले अनिश्चितकालका लागि आईपीएल स्थगित गरेको हो।

याे पनि पढ्नुस्भारतमा लकडाउन बढेसँगै आईपीएल अनिश्चित

प्रकाशित: Apr 15, 2020| 17:11 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।