आइतबार, चैत ८, २०८२

भारतका चर्चित फुटबल खेलाडी पीकेको निधन

भारतका चर्चित पूर्वफुटबल खेलाडी पीके बनर्जीको निधन भएको छ। उनको ८३ वर्षको उमेरमा शुक्रबार राति कोलकातामा निधन भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छन्। उनी केही समयदेखि निमोनीयाको समस्याबाट पीडित थिए।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

National life
Laxmi sunrise bank
kumari

नयाँ दिल्ली - भारतका चर्चित पूर्वफुटबल खेलाडी पीके बनर्जीको निधन भएको छ। उनको ८३ वर्षको उमेरमा शुक्रबार राति कोलकातामा निधन भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छन्। उनी केही समयदेखि निमोनीयाको समस्याबाट पीडित थिए।

सन् १९३६मा जन्मिएका पीकेले सन् १९६२ को एसियाली खेलकुदमा स्वर्ण जितेका थिए। उनले भारतका लागि ८४ खेल खेल्दै ६५ गोल गरेका छन्। उनी भारतीय टोलीका पूर्व कप्तानसमेत हुन्। फिफाले पीकेलाई सन् २००४मा शताब्दी अर्डर अफ मेरिट प्रदान गरेको थियो।

प्रकाशित: Mar 20, 2020| 09:42 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।