आइतबार, चैत ८, २०८२

कारोनाका कारण सिटी र आर्सनलको खेल स्थगित

इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार हुने भनिएको म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल रोकिएको छ। कोरोनाभाइरसको सुरक्षाका लागि खेल स्थगन गरिएको बताइएको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार हुने भनिएको म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल रोकिएको छ। कोरोनाभाइरसको सुरक्षाका लागि खेल स्थगन गरिएको बताइएको छ।

ईपीएलका खेल यसअघि स्थगित भएका थिएनन्। तर, आज राति म्यान्चेस्टर सिटीको मैदानमा हुने तय भएको खेल पहिलोपटक स्थगित भएको हो। खेलबारे सूचना सार्वजनिक गर्दै आयोजकले भनेको छ, ‘अरु खेलहरु स्थगन हुने छैन। साबधानी सबै खेलमा अपनाइने छ।’

इंग्ल्यान्डमा हालसम्म ३८२ रोग संक्रमित देखिएका छन्। विश्वमा एक लाख २० हजार जनामा कोरोनाभाइरसको संक्रमण देखिइसकेको छ। यसअघि कोरोनाका कारण इटालीको सिरी एका धेरै खेल प्रभावित भइसकेका छन्।

प्रकाशित: Mar 11, 2020| 11:23 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।