मंगलबार, असार ३०, २०८३

कोरोनाका कारण ईपीएल स्थगित

चैत १ गतेदेखि सुरु हुने भनिएको एभरेष्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ। ईपीएल अर्को सूचना नआउँदासम्मको लागि स्थगित गरिएको आयोजकले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं - चैत १ गतेदेखि सुरु हुने भनिएको एभरेष्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ। ईपीएल अर्को सूचना नआउँदासम्मको लागि स्थगित गरिएको आयोजकले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ।

नेपाल सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै ठूला सभा, सम्मेलन तथा कार्यक्रमहरु आयोजना नगर्न तथा भिडभाडमा नजान आग्रह गरेपछि तत्कालको परिस्थिति हेर्दै प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ। आयोजकले परिस्थिति अनु्कुल हुनेबित्तिकै नयाँ मिति तय गरिने जानकारी दिएको छ।

प्रकाशित: Mar 05, 2020| 08:47 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।