सोमबार, चैत ९, २०८२

त्रिभुवन आर्मी माईभ्याली गोल्डकपको सेमीफाइनलमा

 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– त्रिभुवन आर्मी क्लब इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

National life

ए डिभिजन लिग उपविजेता आर्मीले आइतबार संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

त्रिभुवन आर्मीका २८ नम्बर खेलाडी सुडिल राईले खेल शुरु भएको सातौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । प्रतिष्पर्धात्मक खेलको ७२ औं मिनेटमा त्रिभुवन आर्मीका राईले नै थप एक गोल गर्दै नतिजा दोब्बर बनाएका थिए ।

खेलको ४० औं मिनेटमा संकटाका २५ नम्बर खेलाडी डेडी बम्बाले एक मात्र सान्त्वना गोल गर्दै निल हुनबाट बचाएका थिए । आर्मीले अब फाइनलमा पुग्नका लागि आयोजक माईभ्याली र मोहम्मडन कोलकाताबीचको विजेतासँग २२ गते खेल्नु पर्ने हुन्छ ।

प्रकाशित: Mar 01, 2020| 13:11 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।