सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट : नेपाल थाइल्यान्डविरुद्ध टस हारेर फिल्ङिड गर्दै

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट : नेपाल थाइल्यान्डविरुद्ध टस हारेर फिल्ङिड गर्दै

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल आयोजक थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आयोजक थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

National life

टस हारेर फिल्डिङ गरिरहेको नेपाल प्रतियोगिताको आफ्नो तेस्रो खेल खेलिरहेको छ।

यसअघिका दुई खेलमा जितविहीन नेपाल जारी खेलमा जित्ने लक्ष्यका साथ मैदान उत्रिएको हो।

उता थाइल्यान्ड भने प्रतियोगितामा आफ्नो अन्तिम खेल खेल्दैछ। थाइल्यान्ड यसअघिका तीनवटै खेलमा पराजित भएको छ। 

प्रकाशित: Mar 04, 2020| 02:33 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।