मंगलबार, असार ३०, २०८३

लायनसँग युभेन्टस पराजित

 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

एजेन्सी- इटालियन क्लब युभेन्टस लिग वान क्लब लायनसँग पराजित भएको छ ।

च्याम्पियन्स लिगअन्तर्गत बुधबारराति भएको खेलमा युभेन्टस १-० गोल अन्तरले पराजित भएको हो ।
लायनको घरेलु मैदानमा सम्पन्न खेलमा लुकास टोसर्टले खेलको ३१ औं मिनेटमा गोल गरे।

उनको गोलपछि दुवै टोलीबाट अन्य गोल भएन। त्यसैले युभेन्टस एक गोलको सानो हार स्वीकार्न बाध्य भएको थियो।

लायन र युभेन्टसको दोस्रो लेगको खेल मार्च १८ इटालीमा हुने छ।

प्रकाशित: Feb 27, 2020| 09:19 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।