सोमबार, चैत ९, २०८२

डेब्यु खेलमै सुशान भारीको तीन विकेट

बुधबार, माघ २२, २०७६
नेपालका सुशान भारीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा तीन विकेट लिएका छन्।

ओमानको दोस्रो विकेट झर्‍याे, करन केसीले नै दिलाए सफलता

बुधबार, माघ २२, २०७६
‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

नेपाललाई पहिलो सफलता, करन केसीले लिए विकेट

बुधबार, माघ २२, २०७६
‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात परेको छ।

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल र ओमान भिड्दै, टस जितेर बलिङ गर्दै नेपाल

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल र ओमान भिड्दै, टस जितेर बलिङ गर्दै नेपाल

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज (बुधबार) नेपाल र ओमान भिड्दैछन्।
नेपालमा पहिलोपल्ट त्रिपक्षीय क्रिकेट सिरिज

नेपालमा पहिलोपल्ट त्रिपक्षीय क्रिकेट सिरिज

आज (बुधबार) बाट नेपालमा पहिलोपटक त्रिपक्षीय क्रिकेट शृंखला सुरु हुँदैछ। यसका लागि नेपाल क्रिकेट संघ(क्यान) ले दिनरात नभनी काम गरिरहेको छ ।
सुखद सुरुवातको लक्ष्यसहित ओमानसँग भिड्दै नेपाल

सुखद सुरुवातको लक्ष्यसहित ओमानसँग भिड्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ।
८ महिना पछि सर्‍याे धनगढी प्रिमियर लिग

८ महिना पछि सर्‍याे धनगढी प्रिमियर लिग

धनगढीमा वार्षिक रुपमा आयोजना हुने धनगढी प्रिमियर लिगको आयोजना मिति सारिएको छ। विगतका सिजनमा १५ बाट १७ फेब्रुअरीसम्म आयोजना हुने प्रतियोगिताको मिति यस वर्ष भने अक्टोबरमा सारिएको हो।
१७ वर्षदेखि क्रिकेट मैदान स्याहार्ने ‘क्युरेटर’

१७ वर्षदेखि क्रिकेट मैदान स्याहार्ने ‘क्युरेटर’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त क्रिकेट मैदानको स्याहार गर्नु मधुको दिनचर्या हो।
प्रकाशित
मंगलबार, माघ २१, २०७६  ०९:४९

अर्जेन्टिना र स्पेनका खेल पत्रकारलाई पछि पार्दै ओलीले जिते अन्तर्राष्ट्रिय मिडिया अवार्ड

खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जितेका छन् ।

प्रकाशित
मंगलबार, माघ २१, २०७६  ०८:१९

दसौं चरणको समापन खेलमा एनआरटी र फ्रेन्ड्स भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब भिड्दै छन्।

प्रकाशित
सोमबार, माघ २०, २०७६  १७:४५

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्। काठमाडौंमा हुन लागेको लिग-२ अन्तर्गतको ट्राइसिरिज सकिएलगत्तै लागू हुने गरि उनले राजीनामा दिएका हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा राजीनामा बुझाएका...

प्रकाशित
सोमबार, माघ २०, २०७६  १७:३३

विश्व वरियतामा नेपाल यथावत्, खस्किए पारस र सन्दीप

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १२औं स्थानमा रहेको छ। यसअघि पनि नेपाल १२औं स्थानमा थियो।

प्रकाशित
सोमबार, माघ २०, २०७६  १७:१६

मनाङको अपराजित यात्रामा ब्रेक, सन्तोष बने शीर्ष गोलकर्ता

जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ।

प्रकाशित
सोमबार, माघ २०, २०७६  १४:४७

सुजितको गोलमा जावलाखेल विजयी

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले हराएको हो।

प्रकाशित
सोमबार, माघ २०, २०७६  १२:३८

इटालियन लिगमा युभेन्ट्स विजयी

इटालियन लिग सिरी एअन्तर्गत आइतबार राति सम्पन्न खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई पराजित गरेकाे छ। 

प्रकाशित
सोमबार, माघ २०, २०७६  ०९:०१

त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न नेपाल आइपुग्यो अमेरिकन टिम

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गतको त्रिकोणात्मक शृंखला खेल्न अमेरिकाको टिम नेपाल आइपुगेको छ।

प्रकाशित
सोमबार, माघ २०, २०७६  ०८:१९

मनाङलाई दोस्रोमा उक्लने अवसर

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

प्रकाशित
सोमबार, माघ २०, २०७६  ०७:२९

बार्सिलोनाद्वारा लेभान्टे पराजित, फाटी बने नायक

स्पेनिस ला लिगा अन्तर्गत आइतबारराति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ ।

प्रकाशित
आइतबार, माघ १९, २०७६  १८:२७

प्रत्येक विकेट बराबर ८,८४८ रुपैयाँ रंगशालालाई दिने सन्दीपकाे घाेषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्।

प्रकाशित
आइतबार, माघ १९, २०७६  १७:५३

तेस्रो सम्झना कप टेबुल टेनिस सुरु

ललितपुर टेबुल टेनिस क्लबको आयोजनामा ‘तेस्रोे सम्झना कप खुल्ला अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता २०२०’ सुरु भएको छ।