बुधबार, असार ३१, २०८३

कोरोनाका कारण इटालियन लिग स्थगित

 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

रोम– कोरोना भाइरस संक्रमण फैलिएपछि इटालियन लिग अन्तर्गतका खेल स्थगित गरिएको छ।

प्रधानमन्त्री जिउसेप्पे कोन्टेले कोरोनाभाइरस फैलिने त्रासका कारण इन्टर मिलान र साम्पडोरियाबीचको खेलसहित अन्य दुई खेल स्थगित गरिएको जानकारी दिएका हुन्।

भेरोना र काग्लियारी तथा एटलान्टा र सासुलोबीचको खेल पनि रद्द भएको छ।

खेलकुदमन्त्री स्पाडाफोराले भेनेटो र लोम्बार्डी क्षेमा खेलाइने सबै खेल स्थगित गर्न सुझाव दिए प्रधानमन्त्रीले यस्तो निर्णय गरेका हुन् ।

प्रकाशित: Feb 23, 2020| 10:10 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।