सोमबार, चैत २, २०८२

कार्यविधि पालना नगर्दा २३ संघले पाएनन् १३ औं सागको पुरस्कार

मंगलबार, पुस ७, २०७७
१३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको एक वर्षभन्दा धेरै भए पनि पदक विजेता संघले अझै पुरस्कारबापतको रकम पाउन सकेका छैनन्।

त्रिभुवन आर्मी क्लबलाई एएफसी लाइसेन्स

मंगलबार, पुस ७, २०७७
एसियाली फुटबल महासंघ (एएफसी)ले क्लब लाइसेन्सिङ सम्बन्धमा जारी गरेका नियमहरुको पालना गरेपछि त्रिभुवन आर्मी क्लबले एएफसी लाइसेन्स पाएको छ।

मन्डेकाजी र आयषालगायत ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान

मंगलबार, पुस ७, २०७७
सात खेलाडीसहित दुई प्रशिक्षक, एक निर्णायक, एक चिकित्सक, एक खेल संघ र दुई प्रायोजकलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको छ।

राखेप सदस्यसचिव सिलवाल नेकपा ओली समूहको केन्द्रीय सदस्य नियुक्त

राखेप सदस्यसचिव सिलवाल नेकपा ओली समूहको केन्द्रीय सदस्य नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सदस्यमा नियुक्त भएका छन्।
पिर्लो, रोनाल्डो र डिबालाबीच जम्न नसकेको केमेस्ट्री

पिर्लो, रोनाल्डो र डिबालाबीच जम्न नसकेको केमेस्ट्री

मिडिया रिपोर्टहरूलाई मान्ने हो भने उनी इंग्लिस क्लबहरुसँग जोडिएका छन्। त्यो मध्ये पनि उनी म्यानचेस्टर युनाइटेसँग बढी जोडिएका छन् र हल्ला चलिरहेको छ– युभेन्टस र युनाइटेड डिबाला र पाउल पोग्बा...
चेल्सीको सहज जित

चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ।
ऐनअनुसार खेल संघहरू वर्गीकरण हुन्छन् : खेलकुदमन्त्री

ऐनअनुसार खेल संघहरू वर्गीकरण हुन्छन् : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलसंघको वर्गीकरण हुने बताएका छन्।
पीएम कप महिला राष्ट्रिय क्रिकेट पुस ११ देखि १९ सम्म

पीएम कप महिला राष्ट्रिय क्रिकेट पुस ११ देखि १९ सम्म

प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७७ आगामी पुस ११ गतेबाट १९ गतेसम्म हुने भएको छ।
प्रकाशित
सोमबार, पुस ६, २०७७  १२:१८

मानसिंह डोजोलाई ४ स्वर्ण र १ रजत

नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा चार स्वर्ण र एक रजत जितेको छ।

प्रकाशित
सोमबार, पुस ६, २०७७  ०१:४८

एसी मिलान र इन्टर मिलानको जित, राफेल बने सबैभन्दा छिटो गोल गर्ने खेलाडी

इटालियन सिरी ए अन्तर्गत सौसेलोको मैदानमा आइतबार राति सम्पन्न खेलमा शीर्षस्थानको एसी मिलानले २–१ गोलको जित निकालेको छ।

प्रकाशित
सोमबार, पुस ६, २०७७  ०१:२५

युनाइटेडको फराकिलो जित, टोटेनहमको लगातार दोस्रो हार

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा आक्रामक सुरुवात गर्दै म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ।

प्रकाशित
सोमबार, पुस ६, २०७७  ००:४९

लिग वानमा पीएसजीको दोस्रो बराबरी

फ्रेन्च शीर्ष फुटबल लिग वानको जारी सिजनमा पेरिस सेन्ट जर्मेन पीएसजी (पीएसजी)ले दोस्रो बराबरी खेलेको छ।

प्रकाशित
सोमबार, पुस ६, २०७७  ००:३३

शीर्ष स्थानतर्फ अघि बढ्दै रियल मड्रिड

साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी बनाएको छ।

प्रकाशित
आइतबार, पुस ५, २०७७  १२:०१

नेपाली खेलकुदको इतिहास अब डिजिटलमा 

एनओसीले नेपाली खेलकुदको इतिहासमै पहिलोपटक डिजिटल अभिलेखिकृत हुन लागेको बताएको छ।

प्रकाशित
आइतबार, पुस ५, २०७७  ०२:२९

सिटीको साँघुरो जित, आर्सनल एभर्टनसँग पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले साउथह्याम्टनविरुद्ध साँघुरो जित निकालेको छ।

प्रकाशित
आइतबार, पुस ५, २०७७  ०२:०७

बार्सिलोनाको ड्रमा मेस्सीले गरे पेलेको रेकर्डसँग बराबरी

बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले ब्रजिल लेजेन्ड पेलेको रेकर्डसँग बराबरी गरेका छन्।

प्रकाशित
आइतबार, पुस ५, २०७७  ०१:३६

रोनाल्डोको २ गोलसँगै युभेन्टसको अपराजित यात्रा कायमै

फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्टसले इटालियन सिरी–ए मा अपराजित यात्रा कायम राखेको छ।

प्रकाशित
आइतबार, पुस ५, २०७७  ०१:०७

लेवान्डोस्कीको गोलले बायर्न बुन्डेसलिगाको शीर्षस्थानमा

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा जित निकाल्दै बायर्न म्युनिक शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित
शनिबार, पुस ४, २०७७  १६:०९

एथ्लेटिकोकाे जितमा सुवारेजको दुई गोल, शीर्षस्थानमा अंक दूरी बढायो

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा हेभिवेट टिम एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ।

प्रकाशित
शनिबार, पुस ४, २०७७  १५:२९

नेयमार जनवरीमा मैदान फर्कन्छन् : पीएसजी

डिसेम्बर १३ मा लियोनविरुद्ध सम्पन्न लिग वानको खेलमा चोटग्रस्त बनेका ब्राजिलियन फरवार्ड नेयमार आउँदो जनवरीमा मैदान फर्कने भएका छन्।