सोमबार, चैत २, २०८२

भोलिदेखि पीएम कप महिला क्रिकेट सुरु हुने, मुख्य प्रायोजक सगरमाथा सिमेन्ट

शुक्रबार, पुस १०, २०७७
भोलि (शनिबार)बाट दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री (पीएम) कप महिला टी-२० क्रिकेटको मुख्य प्रायोजन सगरमाथा सिमेन्टले गर्ने भएको छ।

प्रदेश लिग माघबाट सुरु गर्ने एन्फाको तयारी

शुक्रबार, पुस १०, २०७७
प्रादेशिक लिग आगामी माघबाट सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

डिसहोमले प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने 

शुक्रबार, पुस १०, २०७७
डिसहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) तथा पीएम कप  पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। 

लयमा फर्कन खोज्दै नेपाली फुटबल

लयमा फर्कन खोज्दै नेपाली फुटबल

एन्फा समिति बैठकले बुधबार फुटबललाई पुरानै लयमा फर्काउने तयारी थालेको छ। योसँगै लिग फुटबल आगामी फागुन ११ गतेदेखि सञ्चालनमा आउनेछ। 
‘सी’ डिभिजन लिग फुटबल चैतमा

‘सी’ डिभिजन लिग फुटबल चैतमा

स्थगित भएको २०७६ सालको सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ ।
पीएसजीको सानदार जितपछि प्रशिक्षक टुचेल बर्खास्त

पीएसजीको सानदार जितपछि प्रशिक्षक टुचेल बर्खास्त

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ।
पीएम कपका लागि महिला टिम घोषणा गर्दै प्रादेशिक संघ

पीएम कपका लागि महिला टिम घोषणा गर्दै प्रादेशिक संघ

यही पुस ११ गतेबाट आयोजना हुन लागेको प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको लागि प्रादेशिक संघहरुले टिम सार्वजनिक गर्न थालेका छन्।
कास्की बन्यो प्रदेशस्तरीय क्रिकेटको च्याम्पियन

कास्की बन्यो प्रदेशस्तरीय क्रिकेटको च्याम्पियन

नवलपुरमाथि ८६ रनको विशाल अन्तरले जीत निकाल्दै कास्की प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। 
प्रकाशित
बिहीबार, पुस ९, २०७७  ०२:३६

सोमपाल, कुशल र करणले अबुधाबी टी–१० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल आगामी वर्ष हुने अबुधाबी टी–१० लिगमा पर्न सफल भएका छन्।

प्रकाशित
बिहीबार, पुस ९, २०७७  ०१:०५

युनाइटेड र टोटेनहम काराबाओ कपको सेमीफाइनलमा

बलियो प्रतिस्पर्धि एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड र्ईएफएल काराबाओ कपको सेमीफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
बिहीबार, पुस ९, २०७७  ००:४४

पीएसजीको फराकिलो जितसँगै शीर्ष तीनमा कडा टक्कर

साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी)ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ।

प्रकाशित
बिहीबार, पुस ९, २०७७  ००:३८

शीर्षस्थानको एथ्लेटिकोसँग रियलको अंक बराबरी

बुधबार रातिको जितसँगै ला लिगामा साविक विजेता रियल मड्रिडले शीर्षस्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ।

प्रकाशित
बुधबार, पुस ८, २०७७  १६:०४

प्रधानमन्त्री कप महिला क्रिकेट शनिबारदेखि सुरु हुने

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ।

प्रकाशित
बुधबार, पुस ८, २०७७  १२:३६

बी डिभिजन लिग फागुनमा गर्ने तयारी

 कोरोना महामारीका कारण रोकिएको सहिद स्मारक बी डिभिजन लिग ११ महिनापछि सञ्चालन हुने भएको छ। 

प्रकाशित
बुधबार, पुस ८, २०७७  १०:०१

भेट्रान्स कप फुटबलको छैटौं संस्करण माघमा

भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि हुने भएको छ। 

प्रकाशित
बुधबार, पुस ८, २०७७  ०७:४५

बार्सिलोना प्रशिक्षक कोम्यान भन्छन्– धेरै पटक भनिसकें, मेस्सी खुसी छन्

बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले मंगलबार राति पेलेको रेकर्ड तोड्दै नयाँ विश्व कीर्तिमान बनाएपछि प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सी खुसी रहेको बताएका छन्।

प्रकाशित
बुधबार, पुस ८, २०७७  ०२:०३

टुंगियो युभेन्टसको अपराजित यात्रा

१० खेलाडीमा समेटिएको साविक विजेता युभेन्टसको सिरी–एमा अपराजित यात्रा टुंगिएको छ। 

प्रकाशित
बुधबार, पुस ८, २०७७  ०१:२५

कारबाओ कप : आर्सनललाई हराउँलै म्यानचेस्टर सिटी सेमीफाइनलमा 

काठमाडौं– इंग्लिस फुटबल लिगको काराबाओ कपमा आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी सेमीफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
बुधबार, पुस ८, २०७७  ०१:००

पेलेको रेकर्ड तोडे मेस्सीले

ब्रजिलियन पूर्व फुटबलर पेलेको रेकर्डसँग बराबरी गरेका लियोनेल मेस्सीले मंगलबार रातिको खेलमा उनको रेकर्ड ब्रेक गरेका छन्।

प्रकाशित
मंगलबार, पुस ७, २०७७  १५:४९

स्पोर्ट्स अवार्डलाई टर्किस एयरलाइन्सको साथ

पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा टर्किस एयरलाइन्स जोडिएको छ।