शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टाइब्रेकरबाट जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

टाइब्रेकरबाट जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

कोपा इटालियाको मंगलबार राति सम्पन्न एसी मिलान र टोरिनोको खेलमा निर्धारित समयसम्म पनि गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं - कोपा इटालियाको मंगलबार राति सम्पन्न एसी मिलान र टोरिनोको खेलमा निर्धारित समयसम्म पनि गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको छ।

निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। तर, अतिरिक्त समयमा पनि गोल हुन सकेन।

त्यसपछि टाइब्रेकरसम्म पुगेको खेलमा मिलानले ५–४ गोलको जित निकाल्यो। जितसँगै मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा पुगेको छ।

यता टोरिनो भने प्रतियोगिताबाटै बाहिरिएको छ।

कोपा इटालियाअन्तर्गत आजको खेलमा फियोरेन्टिनाले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Jan 13, 2021| 02:20 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।